• महाधिवेशन प्रतिनिधि मनोनयनको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ । दसौँ महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सोमबार दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्दैछ । दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयनबाट आउने ...

  • साझा पार्टीसँगको एकीकरण गल्ती भयो : मिलन पाण्डे

    काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँगको एकीकरण गल्ती भएको बताउनुभएको छ । सोमबार कर्मा लामा तामाङको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग 'गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता' का एजेन्डामा विश्वास गर्नु नै गल्ती...

  • महाधिवेशनबाट पार्टीलाई जनताले भरोसा र विश्वास गर्ने बनाउनुपर्छ : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति भएको बताउनुभएको छ । आज कांग्रेसले १४८ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै छ । अधिवेशनबाट सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुने छन् । महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले...

  • हामी फेरि विद्रोहको झन्डा उठाउन तयार छौँ : प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विद्रोहको झन्डा उठाउन माओवादी तयार रहेको जनतामा पुर्‍याउनुपर्ने बताउनुभएको छ । चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनको वाहक माओवादी भएको बताउनुभएको हो । “अहिले पनि...

  • पुत्रवियोगमा परेका मेयरलाई सान्त्वना दिन उदयपुरमा नेता नेपाल

    उदयपुर । सत्तारुद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उदयपुर जानुभएको छ । शनिबार पुत्रवियोगमा परेका त्रियुगा नगरप्रमुख बलदेव चौधरीको परिवारलाई सान्त्वना दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालपार्टी प्रवक्ता जगन्नाथ खतिवडासहित आइतबार गाईघाट जानुभएको हो । हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थ...

  • कांग्रेस महाधिवेशनः काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

    काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो। काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्व...

  • प्रधानन्यायाधीशलाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलहरूको ध्यानाकर्षण गराउँदै

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ । प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै ने...

  • प्रधानमन्त्री देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा लड्दै

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने हुनुभएको छ । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिका रुपमा चुनाव लड्ने हुनुभएको हो । देउवाले मन्जुरीनामा मार्फत उम्मेद्वारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुरा जिल्ला सभापति पदका...

  • नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्री पौडेलको निर्देशन

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलगायतलाई आइतबार ...

  • एमसिसीको विषयमा गठबन्धनले निर्णय गर्छः अर्थमन्त्री शर्मा

    चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । आइतबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो। 'यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,' उहाँले भन्नुभयो। देशको विकास, प्रगति, सं...