• म्याग्दीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४७ वर्षीय बिक पक्राउ

    बेनी । म्याग्दीमा बालिका बलात्कार भएको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले बलात्कार गरेको प्रहरीले जनाएको छ । गएको कात्तिक १८ गते स्थानीय बिकले फिल्म देखाउने प्रलोभनमा ललाई फकाई आफ्नै घरमा लगेर...

  • माओवादी केन्द्रका जिल्ला सदस्य तथा वाइसियल रघुगंगा गाउँपालिका कमिटी संयोजक भण्डारी सहित ४५ जना कांग्रेस प्रवेश

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य तथा वाइसियल गाउँपालिका कमिटि संयोजक अर्जुन भण्डारी सहित ४५ जना नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित सिजल गाउँमा आइतबार एक कार्यक्रमका विच कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी ‘...

  • खेलाडीमात्रै होइन, अभियान्ता बनाउनुपर्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रुपमा जतासुकै लागेको भएपनि खेलकुद महासंघले खेलाडीहरुलाई संगठित र बनाउनुपर्ने बताउनुभएको छ । आइतबार राजधानीमा खेलकुद महासंघद्वारा आयोजित खेल नीति सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलाडीहरु खेलाडीमात्र नभएर अभियान्ता हुन सक्नुपर्ने बताउनुभयो। ‘जो जतासुकै...

  • माओवादीले छान्यो ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व

    ललितपुर । नेकपा (माओवादी केन्द्र)ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिनुभयो । माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अ...

  • तीन महिनासम्म मन्त्रिपरिषद् गठन गर्न नसक्ने हुतीराहाराले मलाई असक्षम भन्योः सिलवाल

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका निवर्तनमान सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री शेरबहादुर देउवादलाई हुतीहारा भएको आरोप लगाउनुभएको छ । उहाँले नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले आयोजना गरेको खेलकुद नीति सम्मेलनमा आफ्नो कुरा राख्ने क्रममा उहाँले अहिलेको सरकारलाई हुतिहारा भन्नुभएको हो। उहाँले केपी ओलीको स...

  • अध्यक्षमा उम्मेदवारी घोषणा गर्न केन्द्रीय कार्यालयमा ठाउँ दिइएन : रावल

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज रिपोर्टस क्लव पुगेर आफू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। आफूले एमाले केन्द्रीय कार्यालय थापाथलीबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागे पनि उक्त ठाउँ उपलब्ध हुन नसक...

  • समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा घटेका घटनाको सत्य तथ्य छानबिन गरी पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै रहेको बताउनुभएको छ । विस्तृत शान्ति सम्झौता सम्पन्न ...

  • गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्नूहोला : बार अध्यक्ष श्रेष्ठ

    काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभयो। आइतबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिय...

  • भीम रावलले एमाले अध्यक्षमा उम्मेद्वारी दिने

    काठमाडौं । नेकपा एमालेक उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन्।आर्इतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्न लागेको उहाँ निकट स्रोतले बतायो। ‘तीन बजे उहाँको उम्मेद्वारी घोषणा हुँदैछ। त्यसकै लागि परामर्श गरिरहनुभएको छ,’ स...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सरकार गम्भीर हुनुपर्‍यो, मन्त्री नपाए हामी दिन तयार छौं : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।आईतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार ग...