काठमाडौँ । गोरखा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा्र)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी) अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताउनुभएको छ । भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनुभएको हो । ‘एमसीसीको ...
राजनिति
-
-
प्रतिनिधि सभाको बैठकका लागि २ कार्यसूची
काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले...
-
बालबालिकालाई कोरोना खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उहाँले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प...
-
बेनीमा माओवादीले ५७ सदस्यीय नगर कमिटी बनायो
बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीलाई ५७ सदस्यीय बनाइएको छ । सोमबार बेनीमा बसेको पुर्ण बैठकले रिक्त पदमा पुर्ति गरेर १९ सदस्यीय सचिवालय, कार्यालय र आर्थिक बिभाग बनाएको छ । नगर कमिटी अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा ज्योती लामिछाने, नगेन्द्र केसी, खिम पुन, अणबहादुर खड्का (भगवान), अम्बिका ढुङ्गाना र ज्ञान...
-
मंगलामा माओवादी केन्द्रको विभाग गठन
बाबियाचौर । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटीको सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो बिस्तारित बैठकले बिभागहरु गठन गरेको छ ।गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र जिल्ला कमिटीको सचिवालय सदस्य चन्द्रप्रसाद बुढाथोकीको उपस्थिति र सचिब कुलप्रसाद पुनको सञ्चालनमा ब...
-
ओलीको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनला...
-
नेकपा विप्लवद्धारा एमसीसीविरुद्ध प्रदर्शन
काठमाडौँ । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादीले आज काठमाडौँमा मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विरोध गरेको छ । उनीहरुले आज काठमाडौँको खुला मञ्चमा विरोध सभा गरेर एमसीसीको विरोध गरेको हो । नेकपाको महासचिव विप्लव, प्रवक्ता खड्गप्रसाद विश्वकर्मा(प्रकाण्ड) आफैले विरोध जुलुसको नेतृत्व गरेका थिए । उनीहर...
-
सभामुखलाई एमालेको आग्रह : १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस्
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो राखेका थि...
-
नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राई चयन
विराटनगर । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गर...
-
कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताउनुभएको छ । 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा ' नामक पुस्तक आज काठमाडौँमा विमोचन गर्दै उहाँले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताउनुभयो। कम्युनिस्ट पार...






















