काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले संसदीय मर्यादाभित्र...
राजनिति
-
-
प्रधानमन्त्रीले मन्त्रीको नाम मागेको तीन दिन बित्दै, कसैले दिएन नाम
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न चाहनुभएको छ । उहाँले मन्त्रीको नाम मागेको पनि तीन दिन बित्दैछ तर, आइतबार मध्यान्हसम्म कुनै पनि दलले मन्त्रीको नाम दिएका छैनन् । मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग नाम मागेको तीनदिन बित्दा पनि कसैबाट नाम नआएपछि आजको सत्त...
-
भक्तपुर, ताप्लेजुङ र हुम्लामा एकीकृत समाजवादी गठन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले)का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव हुनुहुन्थ्यो ।...
-
सत्तारुढ गठबन्धनको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सरकार गठन भएको दुई महिना हुँदा पनि मन्त्र...
-
माओवादी शक्तिको एकता र बामपन्थीको सहकार्य आवश्यक :संयोजक जुग्जाली
बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले माओवादी शक्तिबीच एकता, प्रगतिशिल, बामपन्थी र अग्रगामी शक्तिहरुबीच सहकार्यको आवश्यकता औल्याउनु भएको छ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको शनिबार दरबाङ भएको बैठकलाई सम्बोधन गर्दै संयोजक जुग्जालीले गणतन्त्र, संघियता, समावेशी ब्यवस्था, संबि...
-
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ ।प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो । ...
-
प्रतिनिधिसभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुले लगातार नाराबाजी गरेपछि दोश्रो पटक फेरि १५ मिनेटको लागि संसद बैठक स्थगित गरेका छन् । १५ मिनेट स्थगित भएको आजको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पेश गरेका छन् । रातोपाटीबाट ...
-
बजेटसम्बन्धी तीन विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको छ । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्र...
-
सभामुखले एमाले सांसदलाई स्मरण गराए संविधानको धारा १०५
काठमाडौँ । संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन्। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ। यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ। सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहर...
-
प्रतिनिधि सभा बैठकमा लाग्यो मुर्दावादको नारा
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै एमालेका सांसदहरुले आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर नाराजावाजी गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर,...





















