• कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस

    बेनी । आगमी मंसिर ०४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न प्रदेश ‘क’को भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला...

  • म्याग्दीका मोहन छन्त्याल नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित

    बेनी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ समिति मनोनयन गर्नुभएको छ । देउवाले आज म्याग्दीका (मनमोहन बुढाथोकी) मोहन छन्ताल सहित ४८ सदस्यीय तदर्थ समिति मनोनयन गर्नुभएको हो । कांग्रेस म्याग्दीका नेता छन्त्याल नेपाल छन्त्याल संघको अध्य...

  • म्याग्दीमा ‘जनताको साथमा कांग्रेस ’अभियान शुभारम्भ (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीले ‘जनताको साथमा कांग्रेस ’अभियानको शुभारम्भ गरेको छ। शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरेको हो । ०४ मंसिर हुने संघ र प्रदेश सभाको चुनावलाई लक्षित अभियानको पार्टी सभापति खमबहादुर बर्गुजा ‘खम्बिर’ले अभियानको शुभारम्भ गर्नुभयो । जिल्ला सभापति गर्...

  • प्रतिनिधि सभा बैठक आज बस्दै

    संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक...

  • एमाले बेनी नगरको अगुवा कार्यकर्ता प्रशिक्षण,‘सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो’

    म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीह...

  • मंगलामा कांग्रेसको पालिकास्तरीय अगुवा कार्यकता भेला

    बेनी । आगमी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी नेपाली कांग्रेसको बिहिबार मंगला गाउँपालिकास्तरीय पालिकास्तरीय अगुवा कार्यकता भेला गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा के...

  • कांग्रेस म्याग्दीको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सुरु

    बेनी । नेपाली कांग्रेस म्याग्दीले पालिकास्तरीय कार्यकता भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर बुधबारदेखि कांग्रेसले पहिलो चरणको पालिका स्तरीय अभियान सुरु भएको हो । अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला भएक...

  • नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ मयाग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ। आइतबार गलेश्वरमा सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा देबी बुढा मगर ,सचिवमा देव राना मगर र ललिता तिलिजा ,सहसचिवमा लोकबहादुर पुन र ...

  • कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला

    बेनी । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सभापति गर्...

  • सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

    काठमाडौँ । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले बताए। कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए । कार्यदलमा का...