• रघुगंगाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । कांग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३६४ मत ल्यएर निर्वाचित हुनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदी जानकारी दिनु भयो । भण्डारी दोस्...

  • रघुगंगा–६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपञ्जा सहित प्यानलै विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिका–६ पाखापानीमा नेपाली कांग्रेसको मनकुमार शेरपञ्जाको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेस निर्वातमान वडा अध्यक्ष शेरपञ्जाले ४ मतको अन्तरले नेकपा एमालेका उम्मेद्वारलाई पराजित गर्नु भएको थियो । महिला सदस्यमा मिना पुन, दलित सदस्य निर्माला विश्वकर्मा, खुल्ला सदस्य दप्रसाद पुन र तेक्जित छन्त्याल...

  • रघुगंगा–५ झिँमा कांग्रेसको प्यानल नै बिजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपलिका वडा नम्वर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मनबहादुर शेरपुजा सहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ३६८ मत ल्याउदा प्रतिस्पर्धी नेकपा एमालेलेका वडा अध्यक्षका प्रत्यासीले २५३ मत प्राप्त गरेका छन् ।वडासदस्यमा कांग्रेसका डिलु थजाली, धनम...

  • रघुगंगा–३ पिप्लेमा एमालेको प्यानल नै विजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष खिम बहादुर शाहीले ८८६ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका रेशम कटुवालले ८४९ र नेपाली काँग्रेसका अशोक शाहीले ४३८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभ...

  • रघुगंगा– ४ मा वडा अध्यक्षमा पविन गर्बुजासहित कांग्रेसको प्यानल विजयी

    म्याग्दी । रघुगंगा गाउँपलिका वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पविन गर्बुजासहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ मत र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत प्राप्त गर्नुभएको थियो । वडासदस्यमा...

  • रघुगंगा–२ को वडा अध्यक्षमा नेकपा एमालेको प्यानल विजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । शनिबार बेलुकी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार भगवतिको वडा अध्यक्षमा अमृत भण्डारी लोकप्रीय मतका साथ विजयी हुनुभएको छ । भण्डारीले ७७३ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका ...

  • म्याग्दीको रघुगंगा १ बेगमा नेपाली कांग्रेसको प्यानल नै विजयी

    मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । बेगमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बिलबहादुर फगामीले ४३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धीले ३५४ मत प्राप्त गरेका छन् । त्यसैगरी पालिका अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारीले ४३४...

  • रघुगंगा–४ दग्नाममा मतदान सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिकामा–४ दग्नाममा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कुल १०२५ मतदाता भएको जनता माध्यमिक विद्यालय दग्नाम र शिव अधारभुत विद्यालय दर्मिजा मतदान केन्द्रमा जम्मा ६७३ मत खसेको निवार्चन अधिकृत राजकुमार गौतमले बताउनुभयो । जनता मावि दग्नामको मतदान स्थलबाट कुल ६९३ मा ४४९ मत ...

  • रघुगंगा एमालेले दग्नाममा चुनाबी प्रचार सभा (भिडियो/तस्बिरहरु)

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा एमाले चुनाबी प्रचार सभा सम्पन्न गरेको छ । बैशाख ३० मा हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आईतबार दग्नाममा रघुगंगा नेकपा एमालेले चुनाबस् प्रसार सभा गरेको हो । कार्यक्रममा महिला बालबालिका तथा जष्ठ नागरिक पूर्व मन्त्री एव् नेकपा एमालेका पोलिट व्युर...

  • जनता मावि दग्नाममा बार्षिक परिक्षा नतिजा प्रकाशन

    धनिलाल गर्बुजा दग्नाम । रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको जनता माध्यामिक विद्यालयको बार्षिक परिक्षाको नतिजा प्रकाशन भएको छ । आइतबार एक कार्यक्रम बिच जनता माध्यामिक विद्यालय दग्नामले बाल कक्षा देखी ९ कक्षा सम्मको बार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको हो । विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध ...