• गाउँपालिकाद्धारा बेगखोला जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचा...

  • बोलेरो जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो ,घाइते चार जनालाई थप उपचारका लागि पोखरा पठाइयो

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा चालक सहित ८ जना सवार थिए । आठ जना मध्य ३ जना...

  • बेगखोलामा बोलेरो जीप दुर्घटना अपडेट : वडा सदस्य सहित तीन जनाको मृत्यु

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । ज...

  • बेगखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा  दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । ८ जना मध्य दुई जनाको स्वास्थ्य अवस्था गम्भिर रह...

  • नेपाल तरुण दल भगवतीको अध्यक्षमा भण्डारी

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ । नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षमा ८१ सदस्यी तरुण दल वडा इकाइ समिति गठन भएको छ । समितिको ...

  • निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी लाभान्वित (तस्बिर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा शनिबार आयोजित एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सयभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा पाखापानी तथा आसपासका क्षेत्रबाट १ सय ५ पुरुष, १ सय २० महिला गरी २ सय २५...

  • दग्नाममा माओवादीको वडा कमिटी

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।दर्मीजामा बिहिबार भएको प्रथम वडा अधिबेशनबाट बिप्रसाद पुनको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा राजकुमार शेरपुञ्जा, सचिबमा यामबहादुर बिक र कोषाध्यक्षमा पुर्णकुमारी बिक चयन हुनुभएको नेकपा माओवाद...

  • माओवादी केन्द्रका जिल्ला सदस्य तथा वाइसियल रघुगंगा गाउँपालिका कमिटी संयोजक भण्डारी सहित ४५ जना कांग्रेस प्रवेश

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य तथा वाइसियल गाउँपालिका कमिटि संयोजक अर्जुन भण्डारी सहित ४५ जना नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित सिजल गाउँमा आइतबार एक कार्यक्रमका विच कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी ‘...

  • एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा कार्की

    बेनी ।नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ ।मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा ...

  • भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिर...