बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमला...
रघुगंगा गाउँपालिका
-
-
गठबन्धनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा
बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा सदस्य क्षेत्र...
-
रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो (तस्बिर सहित)
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर...
-
गठवन्धनका उम्मेद्वार जिताउन कांग्रेस र माओवादीको मौवाफाँटमा संयुक्त भेला
म्याग्दी । गठवन्धका उम्मेदवारलाई जिताउन म्याग्दीको रघुगंगा गाउँपालिका–३, राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ । आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा वडास्तरका नेता तथा कार्यकताको सयुक्त ...
-
राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान
म्याग्दी । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान गरेको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन...
-
जनता माविमा प्रथम त्रैमासिक परिक्षा नतिजा प्रकाशन तथा दशैंको शुभकमना
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माध्यमिक विद्यालयमा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा बडा दशैको शुभकामना आदन प्रदान सम्पन्न गरेका छन् । मंगलबार विद्यालयको आयोजनामा एक कार्यक्रम बिच प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा बडा दशै, शुभ दिपावली र छट पर्वको शुभकामना आदन प्रदान सम्पन्न गरे...
-
दग्नाममा वडा स्तरीय निःशुल्क कम्प्युटर तालिम सञ्चालन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामले स्थानीयबासीलाई प्रविधिमैत्री शिप तथा क्षमताको विकास गराउन निःशुल्क कम्प्युटर तालिम दिन सुरु गरेको छ । वडाले भदौरे सभा मार्फत पारित गरेको कार्यक्रम अनुसार, स्थानीयबासीलाई निःशूल्क रुपमा आधारभुत कम्प्युटर तालिम दिन सुरु गरिएको हो । सोमबारदेखि सुरु भएको आधारभुत तीन महिने ...
-
क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग
म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम ...
-
दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा वडा स्तरिय भदौरे गाउँसभा सम्पन्न भएको छ । शनिबार दग्नाम वडा नम्बर ४ को आयोजनामा भदौरे गाउँसभाको आम भेलाबाट यस बर्षको आन्तरिक स्थानीय कानुन पारित गरेको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न वडाका जनप्रतिनिधिले दग्नामवासीलाई एक ठाउ...
-
५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर४ दग्नाम स्थित जनता माध्यामिक विद्यालयमा रत्न स्मृति छात्रवृत्ति वितरण गरिएको छ । विहीबार विद्यालयको आयोजनामा ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रत्न स्मृति छात्रवृत्ति कोषबाट पाँच जना बिधार्थीलाइ जनही एक हजारका दरले छात्रवृत्ति बितरण गरेको हो । उक्त छात्रव...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 44
- Next Page »














