• रघुगंगा गाउँपालिकाका बाढी–पहिरो पीडितलाई घर हस्तान्तरण (तस्विर सहित)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृ...

  • रघुगंगा गाउँपालिकाको ५३ करोड बढीको बजेट पारित, शिक्षा,पूर्वाधार र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत ...

  • रघुगंगाका कोरोना संक्रमित विरामीको उपचारमा १ लाख १३ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडिओ)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि रु १ लाख १३ हजार बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल काठमाण्डौमा रहनुभएका समाजसेवीहरु शिब केसी, किशोर हमाल र धर्मराज सुवेदीले उक्त मुल्य बराबरको कोरोनाका विरामीको लागि आबश्यक पर्ने औषधी र ५ थ...

  • मनकारी जनप्रतिनिधि : अध्यक्ष भण्डारीद्धारा आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान

    म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण दिनानुदिन कोरोना संक्रमितका विरामीको संख्या बढ्ढै गएको छ । जसले गर्दा  कोरोाना महामारी संग लड्न जनशक्ती ,स्वास्थ्य सामाग्री ,विरामी बोक्ने एम्बुलेन्स तथा भौतिक संरचनाको संकट पनि बढदै गएको छ । यस्तो अवस्थामा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक...

  • रघुगंगा गाउँपालिकामा जेठ ८ गतेसम्म लकडाउन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृ...

  • म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । बेनी नगरपालकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षिय एक पुरुष ,बेनी नग...

  • समस्यामा परेका व्यक्तीलाई सहयोग गर्न रघुगंगा गाउँपालिकाद्धारा सम्पर्क व्यक्तिको फोन नम्बर सार्वजनिक,आईसोलेसनको क्षमता विस्तार

    म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणको कारण आउन सक्ने समस्या समाधान र सहजीकरणको लागि आम नागरिकको सुविधाका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले सम्पर्क व्यक्तिहरु तोकेर मोवाईल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकामा कोरोनाका कारण आईपर्ने स्वास्थ्य समस्या, दैनिक उपभोग्य ब...

  • म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय एक पुरुष र वडा नम्बर ६ का २६ बर्षिय एक पुरुष गरी दुई जना ,रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ का २६,२०,६१ र ३२ बर्षिय ४ जना र बेनी नगरपालिका वडा नम्बर २ की ३५ बर्ष...

  • म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार बेनी नगरपालिकामा सबै भन्दा धेरै...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि 

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार जिल्लाको बेनी  नगरपालिका र रघुगंगा गाउँपालिका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...