बेनी ,आइतबार चैत ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–६ का अध्यक्ष मनकुमार शेरपुजाले आफ्नो चरित्र हत्याको प्रयास भइरहेको बताउनुभएको छ । राजनितिक दवाबमा आफु नभएको समयमा घरमा खानतलासी गरी गोली बरामद गरिएको भनेर आफ्नो चरित्र हत्याको षड्यन्त्र भएको वडा अध्यक्ष शेरपुजाले एक अपिल विज्ञप्ती मार्फत बताउनुभएको हो । साम...
रघुगंगा गाउँपालिका
-
-
वडा अध्यक्षको घरबाट गोली बरामद
बेनी ,आइतबार चैत ३० गते । जिल्लाको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट गोली बरामद गरिएको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार आफूसंग बुलेट भएको स्टाटस राखेपछि अ...
-
म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ
म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...
-
पात्लेखेत र झिँमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पात्लेखेत र झिँ प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाले विहिबार विश्व्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम , नियन्त्रण तथा यसको जोखिम गाउँपालिकामा भित्रन नदिन सजकता अपनाउँदै बेनी नगरपालिका –१० पात्ले...
-
दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...
-
क्वारेन्टाइनमा बसेकालाई रघुगंगा गाउँपालिकाद्धारा सम्मानसहित बिदाई
बेनी ,सोमबार चैत २४ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा ुलकडाउनु घोषणा गरेसँगै म्याग्दीको एक गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना विरुद्धको सचेतना फैलाउन दैनिक आठ सय रुपैयाँ पारिश्रमिक दिएर गाउँगाउँमा स्वयंसे...
-
गाउँपालिका अध्यक्ष भण्डारीद्धारा व्यक्तीगत रुपमा विपन्न परिवारलाई चार लाख रुपैयाँ बढीको खाद्यान्न राहत सामाग्री वितरण सुरु
बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले विपन्न ,असहाय तथा मजदुर परिवारलाई राहत प्याकेज मार्फत खाद्यान्न सामाग्री वितरण सुरु गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेका अति विपन्न ,गरिब तथा...
-
रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुई लाख ५१ हजार घरभाडा छुटको घोषणा
बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा छुटको घोषणा गर्नुभएको छ । अध्यक्ष भण्डारीको नाममा काठमाण्डौं ,बेनी नगरपालिका ,जलजला गाउँपालिकामा रहेका घरहरु र जग्गा भाडामा लिएर व्यापार व्यवसाय संचालन गरेका तथा घरभाडामा बस्नेहरुको १ महिनाको घरभाडा छुट गर्ने घोषणा ग...
-
बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल
बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ । म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग क...
-
मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा
म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 42
- Next Page »


























