• मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

    काठमाडौँ । नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका ...

  • आर्सनल छाडेर आउबामियाङ बार्सिलोनामा

    एजेन्सी । पीएरे एमरिक आउबामियाङले आपसी समझदारीमा क्लब छाडेको आर्सनलले पुष्टि गरेको छ । उहाँ आर्सनल छाडेर बार्सिलोना पुग्नुभएको छ । तर, क्लबले गाबोनका फरवार्डसँग औपचारिक सम्झौता गर्न भने बाँकी रहेको छ । ३२ वर्षीय खेलाडी सोमबार बार्सासँग करार गर्नका लागि सोमबार स्पेन पुग्नुभएको थियो । मंगलबार उनलाई बार्साको टोलीसँगै प...

  • मौरिसस विरुद्ध नेपालको दोस्रो जित

    काठमाडौं । नेपाल मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गर्नुभएको थियो । ...

  • एन्फाको कार्यसमिति बैठक माघ २० गते

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २० माघ (बिहीबार) बस्ने भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने मिटिङको लिंकसहित कार्यसमिति सदस्यहरूलाई सूचना पठाएका छन् । बैठक आगामी साधारण सभा केन्द्रित हुने छ । यसअघि २२ पुसमा एन्फाको कार्यसमिति बैठक बसेको थियो । बै...

  • स्थगित पुलिस र च्यासलबीचको खेल शनिबार

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तगर्त नवौँ चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगामी शनिबार हुने भएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । लिगमा...

  • राष्ट्रिय महिला भलिबल टोलीलाई आउँदो शुक्रबार पुरस्कार दिइँदै

    काठमाडौँ । सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्दैछन् । बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र ...

  • नेपाली क्रिकेट टोलीको ‘फिल्डिङ कन्सलट्यान्ट कोच’मा श्रीनिवास नियुक्त

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त हुनुभएको छ । ओमानमा हुन लागेको आइसिसी विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षको रुपमा नियुक्त हुनुभएको हो । उहाँ नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्य...

  • बिमलको गोलमा नेपालले मौरिससलाई हरायो,दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित

    काठमाडौं । फरवार्ड बिमल घर्ती मगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनराग...

  • नेपालले सच्चिएर मोरिससको सामना गर्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मोरिससको सामना गर्दैछ र त्यस अगाडि सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टिमको सबै तयारी पूरा भएको बताउनुभएको छ । उहाँले मोरिससको सामना गर्दा आफ्नो टिमले यस अगाडिका भुललाई सच्याएर खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघिका खेलमा...

  • टी–२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

    काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन्। समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानड...