बेनी शुक्रबार असार ६ गते । म्याग्दीमा आपतकालिन अवस्थामा जिवन बचाउने उपायको बारेमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आपतकालिन ५ अवस्थामा जिवन बचाउने उपायका बारेमा जानकारी गराउने उद्देश्यले ११ वटै जिल्लाका सबै स्थानीय तहमा पुगेर कार्यक्रम सञ्चालन गरेको हो...
Uncategorized
-
-
बिहिबारको राशिफल
बेनी , बिहिबार जेठ २३ गते । आज मिति २०७६/०२/२३ गते बिहिबारको राशिफल : मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो स्वास्थ्य सबल रहनेछ र...
-
दरबाङ इङलिस बोर्डीङ स्कुलको १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस
दरबाङ ,शनिबार जेठ ४ गते । म्याग्दीको मालिका गाउँपालिका -६ दरबाङमा रहेको दरबाङ ईङलीस बोर्डिङ स्कुलले आफ्नो १० बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको स्कुलले शुक्रबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप...
-
नेपाल शिक्षक संघ म्याग्दीको स्थायी शिक्षकहरुलाई सम्मान तथा प्रवोधिकरण कार्यक्रम
बेनी ,शनिबार बैशाख २८ गते । नेपाल शिक्षक संघ म्याग्दीले स्थायी शिक्षकहरुलाई सम्मान तथा दिर्घकालिन सेवा निवृत्त शिक्षकहरुलाई अभिनन्दन गरेको छ । ३० औं नेपाल शिक्षक संघ दिवसको अवसरमा नेपाल शिक्षक संघ म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा आयोजित एक कार्यक्रमका विच लोकसेवा मार्फत स्थायी भएका करिब पचास जना शिक्षक र दिर्घकाल...
-
म्याग्दीमा बस दुर्घटना हुँदा १६ जना घाइते,थप उपचारका लागि दुई जनालाई पोखरा पठाइयो
बेनी बुधबार बैशाख २५ गते । म्याग्दीमा बस दुर्घटना भएको छ । बुधबार साँझ बेनीबाट बेनी नगरपालिका ९ तोरीपानीका लागि छुटेको ना ५ ख नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँज बजे नेप्टेचौर दे्खि तल भुतादैला नजिकबाट बस करिब पाँच मिटर तल खस्दा बसमा सवार १८ जना यात्रु मध्य १६ साम...
-
म्याग्दीमा पाँच वटा सहकारी मर्ज (भिडियो सहित )
साधन राम्जाली दरबाङ आइतबार फागुन २६ गते । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एक आपसमा मर्ज भएका छन् । आइतबार मालिका गाउँपालिकाको दरवाङमा विशेष एकिकरण साधारण सभा गरि एक आपसमा मर्ज भएका हुन् । मर्ज हुनेमा दरबाङ स्थित पश्चिम दरवाङ, फुलबारी, सदरमुकाम बेनीको कामना , मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ...
-
शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?
म्याग्दी, शनिबार फागुन २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जा...
-
बालमन्दिर आधारभूत विद्यालयमा नवनिर्मित १० कोठे भवनको उद्घाटन (फोटोफिचर)
प्रताप बानियाँ म्याग्दी, आइतबार फागुन १९ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा हालै बनाइएको १० कोठे विद्यालय भवनको आइतबार उद्घाटन भएको छ । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन दक्षिण कोरिया, स्थानीयवासी, बेनी नगरपालिका र वडा कार्यालयको सहयोगमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो...
-
नेपाल मगर संघ म्याग्दी शाखाको अध्यक्षमा पाइजा
समिर रोका मगर बेनी ,बुधबार फागुन १५ गते ।नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौ जिल्ला अधिवेशन समापन भएको छ । बुधबार राती सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट नयाँ अध्यक्षमा डकमाया पाइजा मगर निर्वाचित हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष पाइजा मगर सहित उपाध्यक्ष लोकेश पुन मगर ,सचिव खम थापा मगर ,सहसचिव हिरा बहा...
-
test post
please ignore this post ...