• रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ

    काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१...

  • पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे । त्यस्तै ललितपुरकै किष्ट अ...

  • कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

    काठमाडौँ — एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।कान्तिपुर । ...

  • फलिया गाउँकी सुमिना दुइवर्ष देखि साङ्लोमा (फोटो सहित)

    साधन राम्जाली मुना / विहिबार कार्तिक २८ गते । गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित फलिया गाउँकी डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइ...

  • मनकारी पौडेलद्धारा बाढी पीडितलाई सहयोग

    धु्रबसागर शर्मा म्याग्दी ,मंगलबार असोज ७ गते । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डेका भीमबहादुर पौडेलले व्यक्तिगतरुपमा कोटखोलाका ७ जना बाढी पीडितलाई मंगलवार रु १२ हजार २ सय मूल्य बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर प...

  • जलजला गाउँपालिकाको ४३ करोड ३७ लाखको बजेट पारित

    बेनी, मंगलबार असार २४ गते । जलजला गाउँपालिकाको आइतबार लामाखेतमा सम्पन्न छैटौ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँको बजेट पारित भएको छ । गत असार ११ गते गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएपछि उपाध्यक्ष सिमा गर्बु...

  • म्याग्दीमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम

    बेनी शुक्रबार असार ६ गते । म्याग्दीमा आपतकालिन अवस्थामा जिवन बचाउने उपायको बारेमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आपतकालिन ५ अवस्थामा जिवन बचाउने उपायका बारेमा जानकारी गराउने उद्देश्यले ११ वटै जिल्लाका सबै स्थानीय तहमा पुगेर कार्यक्रम सञ्चालन गरेको हो...

  • बिहिबारको राशिफल

    बेनी , बिहिबार जेठ २३ गते । आज मिति २०७६/०२/२३ गते बिहिबारको राशिफल : मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो स्वास्थ्य सबल रहनेछ र...

  • दरबाङ इ‌ङलिस बोर्डीङ स्कुलको १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस

    दरबाङ ,शनिबार जेठ ४ गते । म्याग्दीको मालिका गाउँपालिका -६ दरबाङमा रहेको दरबाङ ईङलीस बोर्डिङ स्कुलले आफ्नो १० बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको स्कुलले शुक्रबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप...

  • नेपाल शिक्षक संघ म्याग्दीको स्थायी शिक्षकहरुलाई सम्मान तथा प्रवोधिकरण कार्यक्रम

    बेनी ,शनिबार बैशाख २८ गते । नेपाल शिक्षक संघ म्याग्दीले स्थायी शिक्षकहरुलाई सम्मान तथा दिर्घकालिन सेवा निवृत्त शिक्षकहरुलाई अभिनन्दन गरेको छ । ३० औं नेपाल शिक्षक संघ दिवसको अवसरमा नेपाल शिक्षक संघ म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा आयोजित एक कार्यक्रमका विच लोकसेवा मार्फत स्थायी भएका करिब पचास जना शिक्षक र दिर्घकाल...