• म्याग्दीमा बस दुर्घटना हुँदा १६ जना घाइते,थप उपचारका लागि दुई जनालाई पोखरा पठाइयो

    बेनी बुधबार बैशाख २५ गते । म्याग्दीमा बस दुर्घटना भएको छ । बुधबार साँझ बेनीबाट बेनी नगरपालिका ९ तोरीपानीका लागि छुटेको ना ५ ख नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँज बजे नेप्टेचौर दे्खि तल भुतादैला नजिकबाट बस करिब पाँच मिटर तल खस्दा बसमा सवार १८ जना यात्रु मध्य १६ साम...

  • म्याग्दीमा पाँच वटा सहकारी मर्ज (भिडियो सहित )

    साधन राम्जाली दरबाङ आइतबार फागुन २६ गते । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एक आपसमा मर्ज भएका छन् । आइतबार मालिका गाउँपालिकाको दरवाङमा विशेष एकिकरण साधारण सभा गरि एक आपसमा मर्ज भएका हुन् । मर्ज हुनेमा दरबाङ स्थित पश्चिम दरवाङ, फुलबारी, सदरमुकाम बेनीको कामना , मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ...

  • शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?

    म्याग्दी, शनिबार फागुन २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जा...

  • बालमन्दिर आधारभूत विद्यालयमा नवनिर्मित १० कोठे भवनको उद्घाटन (फोटोफिचर)

    प्रताप बानियाँ म्याग्दी, आइतबार फागुन १९ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा हालै बनाइएको १० कोठे विद्यालय भवनको आइतबार उद्घाटन भएको छ । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन दक्षिण कोरिया, स्थानीयवासी, बेनी नगरपालिका र वडा कार्यालयको सहयोगमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो...

  • नेपाल मगर संघ म्याग्दी शाखाको अध्यक्षमा पाइजा

    समिर रोका मगर बेनी ,बुधबार फागुन १५ गते ।नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौ जिल्ला अधिवेशन समापन भएको छ । बुधबार राती सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट नयाँ अध्यक्षमा डकमाया पाइजा मगर निर्वाचित हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष पाइजा मगर सहित उपाध्यक्ष लोकेश पुन मगर ,सचिव खम थापा मगर ,सहसचिव हिरा बहा...

  • राप्रपाको हिन्दु पुन:जागरण अभियान

    बेनी मंगलबार माघ ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग मंगलबार बेनीमा हिन्दु पुनःजागरण अभियान अन्तरगत घरदैलो गरेको छ । राप्रपाका केन्द्रीय सदस्य भिमप्रसाद गौचन र जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको नेतृत्वमा न्यूरोड स्थित पार्टी कार्यालयबाट सुरु भए...