काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ । आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० रहेको छ । उक्त पार्टीको निर्वाचन चिन...
समाचार
-
-
लुम्बिनीमा जसपाका दुई मन्त्रीको मन्त्रालय तोकियो
बुटवल । लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्ण...
-
देशभर थपिए १५६२ कोरोना संक्रमित , १५८९ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ...
-
विनियोजन विधेयक आगामी बैठकबाट पारित हुने विश्वास
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गर्...
-
हामीलाई सभामुखप्रति शंका छ : नेम्वाङ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताउनुभएको हो । ...
-
एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने
काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आ...
-
इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिएका ६,३९७ जनामध्ये २,०३९ उत्तीर्ण
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो । भाषा परीक्षामा सहभागीमध्ये १ हजार ३९५ जना महिला र ६४४ पुरुष गरी २ हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६ हजार ३९७ जना सहभाग...
-
१८ अंकले घट्यो नेप्से
काठमाडौँ । दुई दिन सुधार आएपछि फेरी सेयर बजार ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन आइतबार ७१ र हिजो सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको हो । कारोबार सुरु हुँदा बढेपनि अन्त्यमा १८ अंकले घटेर नेप्से परिसूचक २९ सय २९ अंकमा आइपुगेको छ । यसक्रममा आज १ करोड ६ लाख कित्ता सेयर किनबेच भइ ५ अर...
-
एमसीसी अमेरिकी सैन्य रणनीतिअन्तर्गत नै हो : सांसद सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी अमेरिकी सैन्य रणनीतिअन्तर्गत रहेको बताउँदै खारेजीको माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार उहाँले अमेरिकाका सरकार तथा गैरसरकारी अधिकारी नेपाललाई एमसीसीअन्तर्गत दिएको सहयोग आईपीएस पर्ने भनेर स्वीकार गरेको बताउनुभयो । तत्कालीन अमेरिकी राष्ट्रपति ड...
-
माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई साथ दिनेहरु दिनहुँ माओवादीबाट अलग भइरहेको बताउनुभएको छ। मंगलबार गृहजिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।“प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकाल...













