• दैलेखमा एक शिक्षकको विभत्स हत्या

    सुर्खेत । दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो। मंगलबार बिहान सोही विद्यालयमा उहाँको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। जिल्ला प्रहरी क...

  • घाँटी भाँचिएर ‘पाराप्लेजिया’ भएको बिरामीको वीरगन्जमै सफल उपचार

    वीरगन्ज । छतबाट लडेर घाँटीको हड्डी भाँचिएर हात खुट्टा नचल्ने र शरीरको ‘सेन्सेसन’ गुमको अर्थात चिकित्सकीय भाषाको ‘पाराप्लेजिया’ अवस्थामा पुगेको एक जना बिरामी वीरगन्जको अस्पतालबाट सफल उपचारपछि घर फर्किएका छन्। ‘मैले भाईलाई गुमाइसकेँ भन्ने लागेको थियो, चिकित्सकले भनेका थिए सम्भावना नगन्य छ, मैले इश्वरलाई गुहार लगाउँदै ...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

    रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार था...

  • असोज १ गतेबाट ललितपुरका विद्यालय खुल्ने,सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर महानगरले दिने

    ललितपुर । ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेबाट खुल्ने भएका छन्। विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक वि...

  • बुधबारदेखि सरकारी खर्च रोकिने

    काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। समयमै विधेयक पारित हुन नसकेपछ...

  • आफ्नै शिशुको हत्या गरेको आरोपमा आमा–बुवा पक्राउ

    रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राख...

  • इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरुले गरे प्रदर्शन

    काठमाडौं । चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ । राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट ...

  • बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )

    म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर ...

  • एमाले सांसद्को नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

    काठमाडौँ । एमाले सांसद्हरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिनुभएको थियो । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद् प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जबाफ दिनुभएको थियो । जवाफलगत्...

  • राष्ट्रिय सहमति गरेर एमसीसी अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई

    काठमाडौँ । गोरखा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा्र)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी) अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताउनुभएको छ । भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनुभएको हो । ‘एमसीसीको ...