• होटलको लिफ्टमा खेल्न आएको भन्दै व्यवसायीद्वारा बालकलाई निर्घात कुटपिट, ३ जना पक्राउ

    धनुषा । होटलको लिफ्टमा खेल्न गएका बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षीय बालकलाई उनले निर्घात कुटपिट गरेको जानका...

  • मानुषी लघुवित्तको आईपीओ खुल्यो

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजा...

  • उयदपुरको एक जंगलमा किशोरीको शव फेला , हत्या आशंकामा तीन जना पक्राउ

    उदयपुर । उयदपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।कृशलाको हत्या रहस्यमय ...

  • क्रियाशील सदस्यता खारेज नभए महाधिवेसनमा जान सकिन्न : डा.शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूहरु यहि अवस्थामा माहाधिवेसनमा जान नसक्ने बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताउनुभएको हो । उहाँले महाधिवेसनको बेलामा विधि र प्रकृयाभन्दा बाहिरबाट धेरै क्रियाशील सदस्यता वितरण गरेको बताउनुभयो । यसरी वितरण भएको सबै क्रियाशील सदस्यता खारेज न...

  • पदाधिकारी बैठकअघि आफू निकटसँग छलफल गर्दै देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ ।महाधिवेशन सार्ने या फास्ट ट्रयाकमार्फत अघि बढ्ने भन्ने विषयमा आज दिउँसो बोलाइएको पदाधिकारी बैठकअघि उहाँ आफू निकट नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो। देउवा निकट एक नेताका अनुसार आज दिउँसो बस्ने बैठकमा धारणा तय गर्नका लागि छ...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा दिने तयारी

    बुटवल । प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । बुधबार बिहान लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको उनी निकट श्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने...

  • आगलागी पीडित सह–सचिव शर्मालाई महासंघ म्याग्दी शाखाको राहत सहयोग

    म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो । शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित रघुगंगा जुस कर्नर एण्ड डेरी मंगलबार विहान साढे २ बजेको समयमा आगलागिबाट पुर्ण रुपमा ...

  • ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ४९०४ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २ सय १७ पीसीआर परीक्षण गर्दा ३ हजार १ सय ९४ जना र ५ हजार ९ सय ६ एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय १० गरी ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ...

  • अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा तालाबन्दी

    काठमाडौं । अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै वन विज्ञान अध्ययन संस्थान हेटौंडाको डिन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास...

  • लागुऔषध नाइट्रोभेटसहित १ जना पक्राउ

    मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट लागुऔषध नाइट्रोभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो सोमबार राती करिव १२ बजेको समयमा हेटौडा–१० मेनरोड, भुटनदेवी मोडस्थित सडकखण्डबाट ५ हजार ४ सय ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित एक जनालाई पक्राउ गरिएको हो । ...