काठमाडौं । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले आरोपितमध्ये फरार...
समाचार
-
-
२१ ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ
झापा । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । ...
-
सप्तरीमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । सुनसरीको चतराबाट दर्शन गरी फर्कँद...
-
बेनी–जोमसोम सडक खुल्यो
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।मुस्ताङका जनप्र...
-
वडा अध्यक्ष रोका मगरको निधन
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ४ ,का वडा अध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । अन्दाजी ४२ बर्षिय वडा अध्यक्ष रोका मगरको शनिबार दिउँसो करिब ४ बजेको समयमा निधन भएको हो । विरामी हुनुभएका रोका मगरलाई थप उपचारको लागि बेनी अस्पताल लैजाने क्रममा दिउँसो करिब ४ बजेको समयमा निधन भएको गाउँपालिका अध्यक्ष सतप्रसाद...
-
म्याग्दीमा धान रोपाइँ अन्तिम चरणमा
म्याग्दी । म्याग्दीमा यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै पानी पर्नु, खेत रोपाइँ चाँडै हुनु र कृषिसम्बन्धी औजारको सहयोग जस्ता कारणले जिल्लाभर ९० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोबिन्दराज कोइरालाले बताउनुभयो । ‘म्याग्दीको अधिकांश ठाउँमा रोपाईं सम्पन्न भएको छ,छिटफुट म...
-
एसईई नतिजा प्रकाशित,यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म/संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा ...
-
अध्यक्ष प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा
मनाङ ।बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका हुन् । जिल्लाका विभिन्...
-
नेपालमा थप ३,७२९ जनामा कोरोना संक्रमण पुष्टि ,२५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोर...
-
जनकपुर विमानस्थलको फल्स सिलिङ खस्दा एक घाइते
धनुषा । नवनिर्मित जनकपुरधाम विमानस्थलको फल्स सिलिङ खस्दा एक जना युवक घाइते भएका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा फल्स सिलिङमा लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय मो। उसलेन खान घाइते भएका हुन् । विमानस्थलको छानामुनि बसिरहेका उसलेनको शरीरमाथि अचानक फल्स सिलिङ ख...













