काठमाडौँ । जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ। मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। जयसिंह धामी बेपत्त...
समाचार
-
-
दाम्लोले बाँधेर युवालाई कुट्ने जाजरकोटका वडाध्यक्ष पक्राउ
सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका-२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम ...
-
चोरीका ६ मोटरसाइकलसहित २ जना पक्राउ
संखुवासभा । इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ । केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो । चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिउको अनुसन्धानकाक्रममा...
-
जङ्गली बँदेल मार्न मकैबारीमा छाडेको करेन्ट लागेर दाजुभाइको मृत्यु
बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो। बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निर...
-
एमालेको नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने भएको हो । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गर...
-
बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु
एजेन्सी । बंगलादेशमा जन्ती सवार डुंगामा चट्टयाङ पर्दा १६ जनाको ज्यान गएको छ । घटनामा बेहुलासहित १२ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यममा बताइए अनुसार बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको थियो । घटना विव...
-
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मी । गुल्मीमा गएराती ट्याक्टर दुर्घटनामा परेर चालकको ज्यान गएको छ । सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो । जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर सडकदेखि १५/२० मिटर तल खसेको, थियो । चालकको घटनास्थलमै...
-
काम नगर्ने ७ कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा राखेको छ । शुक्रबार एक सूचना जारी गद सात वटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूची राखिएको हो । जसमा श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै श्री कालिगंगा निर्माण सेवा, श्री कण्टा निर्माण...
-
गोङ्गबुबाट पेस्तोल र पाँच राउण्ड गोलीसहित ३ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप था...
-
६८ लाखको अवैध समान बरामद, २२ फरार प्रतिवादी पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ । प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००१२ बसमा लोड गरेको ...













