• फेरि बढे कोरोना संक्रमित, एकैदिनमा ४ हजार १०७ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ आरटी पिसिआर र ४हजार ९ सय ४४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ४ हजार १ सय ७ नामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजा...

  • प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी

    काठमाडौं । प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी भएको घटना सार्वजनिक भएको छ । युएन मिसनको परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र चोरी भएको हो । प्रहरी प्रधान कार्यालयको युन शाखाले लिएको युएन शान्ति मिसनको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि प्रहरीको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ । गत शुक्रबार र शनिवार दुई ...

  • इचङ्गुनारायण मन्दिरबाट ४ वटा मूर्ति चोरी

    काठमाडौं । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो । चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र वाइके पाण्डेले मन्दिरमा चढाएका थिए । मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको...

  • बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते

    काठमाडौं । सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको दुर्घटनाबाट मोटरसाइकल पछाडि सवार यात्रीको मृत्यु भएको हो।मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह छिन्। बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ जाँदै गर...

  • सप्तरीमा एक पुरूष मृतावस्थामा फेला

    काठमाडौं । सप्तरीमा एक पुरूष मृत फेला परेका छन्। बुधबार बिहान पौने ७ बजे खडक नगरपालिका वडा नम्बर ३ गरुराहा बस्ने ३० वर्षीय श्यामसुन्दर राम मृत फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। उनी कुलोमा घोप्टो परेको अवस्थामा भेटिएका थिए। खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। काफ्लेका अनुसार ...

  • फेरि माओवादीमै फर्किइन् लुम्बिनीकी सांसद बिमला वली

    काठमाडौं । कहिले माओवादी त कहिले एमाले हुँदै फेरि लुम्बिनी प्रदेशका सांसद बिमला वली माओवादीमै फर्किएकी छन् । दुईमहिना अघि माओवादीमै लागेकी वली केही दिनअघि एमालेमा लागेकी थिइन् । आज बिहान माअ‍ोवादीमै फर्किएकी हुन् । एमाले नेताहरुको निगरानीमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा रहेकी सांसद बिमला आज बिहानै...

  • राजनीतिमा पनि लाग्न सक्छु, त्यो अघि क्रिकेट नै मेरो प्राथमिकता : पारस खड्का

    काठमाडौँ । क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताउनुभएको छ । तर तत्काल भने नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उहाँको भनाइ छ । ‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’, बुधबार राजधान...

  • डोटीमा भाइरल ज्वरोका बिरामी बढे

    डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोक...

  • दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

    काठमाडौँ । माओवादी केन्द्रले दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो । बुधबार राष्ट्रिय सभाको बैठकमा नेता श्रेष्ठले भन्नुभयो...

  • कष्टकर जीवन बिताउन बाध्य छन् कैलालीका बाढीपीडित

    कैलाली । कैलालीको भजनी नगरपालिका–५ का लालबहादुर साउद भजनीमा रहेको महुन्याल सामुदायिक वनको शिविरमा एक वर्षदेखि बस्दै आएको छ । गत वर्षको साउन १४ गते आएको बाढीका कारण विस्थापित भएपछि उनी त्यही शिविरमा टहरा बनाएर बस्दै आएको हो । ‘घरमा पानी पस्यो बस्न नसक्ने अवस्था भयो, हामी सबै आफ्नो ज्यान जोगाउन सुरक्षित स्थानको खोजी ग...