काठमाडौं । ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी धनुषा...
समाचार
-
-
भरतपुर अस्पताल कोरोना सङ्क्रमितले भरियो
चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्प...
-
माओवादीको केन्द्रको बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ । नागरिक खबरबाट...
-
लायन्स क्लब अफ काठमाडौंद्धारा बालआश्रम र स्कुललाई खाद्यान्नसहित शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । लायन्स क्लब अफ काठमाडौंले काठमाडौँको बानेश्वर स्थित नयाँ नेपाल समाज केन्द्र बालआश्रम र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई आवश्यक खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै क्लबले समाज केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, थर्म...
-
११ वर्षीया बलात्कृत बालिकाले जन्माइन् बच्चा
मोरङ । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन) ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् ।साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ । ...
-
मेलम्ची बाढी अपडेट:बगायो १७ घर-टहरा
सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ। तीमध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो। उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो। ती घरटहरा खाली थिए। बाढीले...
-
अवैध काठ बोकेको ट्रयाक्टर सहित दुई जना पक्राउ
नवलपुर । नवलपुरको मध्यविन्दुबाट अवैध रुपमा ढुवानी हुदै गरेको सालको काठ सहित २ जना पक्राउ परेका छन् । आज शनिवार बिहान मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारास्थित चालिस किलो भन्ने ठाउँबाट काठ सहितको ट्रयाक्टर र दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्याक्टरमा लोड गरेर लैजादै गरेको ११ ...
-
तीन बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ
दाङ । तीन जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङका बेग्लाबेग्लै स्थानबाट २ जनालाई पक्राउ गरेको छ। साउन १३ गते दिउँसो घरमा कोही नभएको बेला पारेर ८ बर्षीया बालिकामाथि जवरजस्ती बलात्कारको प्रयास गर्ने बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका ५४ वर्षीय किमे दमाई पक्राउ परेका छन्। त्यस्तै राप्ती गाउँपालि...
-
अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला
एजेन्सी । अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो । विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ । ...
-
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन
गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा(मालढुङ्गा र मालढुङ्गा( बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी...






















