• एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

    काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्र...

  • रुकुम पश्चिममा एक युवती मृतावस्थामा फेला

    सुर्खेत । रूकुम पश्चिममा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का मृत भेटिएकी हुन्। सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी मृत भेटिएकी हुन्। रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा उनी मृत भेटि...

  • पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाइने

    काभ्रे । पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजना...

  • कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य

    काठमाडौँ । नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ। विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन्। यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख थपिनेछ। १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको हो। जुन संख्या २०७२ सालमा भएको १३ औं महाध...

  • सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि खुल्ने

    काठमाडौं । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाा बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत हुन आउने तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को पााच प्रतिशत सामूहिक लागानी कोषहरुलाई छुट्याइएको ...

  • जसपाको कार्यकारिणी समिति बैठक आज दिउँसो २ बस्ने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो २ बस्ने बैठकमा निर्वाचन आयोगले आधिकारिकता दिएपछिको अवस्थाबारे छलफल हुने बताइएको छ। जसपाको आधिकारिकताको विवादमा सोमबार निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थ...

  • सुर्खेतमा नगदसहित ८ जुवाडे पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार साँझ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जा...

  • मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेदेखि खुल्ने

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गरि...

  • पाँचखालका एक पुरुष १३ दिनदेखि बेपत्ता

    काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता छन्। असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ। सुमनकी श्रीमती सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकी छिन्। पाँच फिट उचाइका सुमन गहुँगोरो वर्...

  • लागु औषध बोक्न एम्बुलेन्स प्रयोग, अनुगमन फितलो

    विराटनगर । बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स पछिल्ला समय अपराध कर्मका लागि दुरुपयोग गर्ने क्रम बढेको छ । विभिन्न संघ संस्थाले सञ्चालनमा ल्याएका यस्ता एम्बुलेन्स अवैध सामान ओसारपसारदेखि लागु औषधजस्ता प्रतिबन्धित बस्तु बोक्नका लागि दुरुपयोग गर्ने क्रम बढेको हो । प्रदेश १ प्रहरीको तथ्याङ्क अनुसार विगत तीन वर्ष...