• कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा कल्याण गुरुङको फरक मत

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राख्नुभएको छ। गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ । बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदै छ । ‘क्रियाशील सदस्यता सम्बन्धी ओरिजिनल डकुमेन्ट नआइ...

  • १५ गतेसम्म खोप नदिए चाबी बुझाउने बागलुङका होटल व्यवसायीको चेतावनी

    बागलुङ । बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना विरुद्धको खोप व्यवस्थाको माग गरेका छन । व्यवसायीले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको भए पनि आफुहरुलाई उपेक्षा गरेको भन्दै होटल व्यवसायी संघले खोपको व्यवस्था...

  • मोरङमा फुटबल खेल्दा भएको विवादलाई लिएर एक किशोरको हत्या

    झापा । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा सोमबार दिउँसो एक किशोरको हत्या भएको छ।छुरा प्रहार गरेर उर्लाबारी-८ का १७ वर्षे अभिषेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते ...

  • ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर मोटरसाइकल चालकको मृत्यु

    दाङ । दाङमा सडक बिस्तार गर्ने क्रममा ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको खाल्डोमा परेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै...

  • मन्दिरको सुन चोरी गरेको आरोपमा ७ जना पक्राउ

    बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी ...

  • नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लप) को कार्यालय स्थापन गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले सोमबार बेनीमा सम्पर्क कार्यालय संचालन गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य ध...

  • थप ३४२१ जनामा कोरोना संक्रमण , २५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० आरटी पिसिआर र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ४ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४७ जनामा र ...

  • खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर गरेको छुः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भएप...

  • निर्वाचन आयोगले पार्टी फुटाउन खोज्यो : राजेन्द्र महतो

    काठमाडौं । जनता समाजदावी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ। जसपामा देखिएको विवादबारे निर्वाचन आयोगले हेडकाउन्ट गर्न सबैलाई सोमबार अनिवार्य उपस्थित हुन भनेपछि निर्वाचन आयोग पुग्नुभएका महतोले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ...

  • गाउँ पसेको चितुवा स्थानीयवासीद्धारा नियन्त्रणमा

    बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँ कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उहाँले बताउनुभयो । फलामको बाकसमा तारजाली...