चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो...
समाचार
-
-
बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला
बाँके । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो । उक्त नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का अरिब जसगढ, सोही स्थानका बर्ष १७ का अरमान जसगढ र स...
-
थप २८३८ जनामा कोरोना संक्रमण , ३० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ आरटी पिसिआर र ३ हजार ९ सय १ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ७२ हजार ८ सय ७१ जनामा र एन्...
-
एमालेले २२ सांसदलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ। पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्ष...
-
कैलालीमा एक वर्षमा ३३२ आपराधिक घटना, जबर्जस्ती करणीका घटनामात्रै ९९
काठमाडौं । कैलालीमा आर्थिक वर्ष २०७७/०७८ मा ३३२ वटा आपराधिक घटना भएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको जिल्लामा गत आर्थिक वर्षमा भएका आपराधिक घटनामा जबर्जस्ती करणीको संख्या सर्वाधिक छ । वर्षभरीमा कैलालीमा जबर्जस्ती करणीका ९९ घटना दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं...
-
बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एकजना खेलाडी पक्राउ
एजेन्सी । बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् । एक वक्तव्य जारी गर्दै ग्रेट म्यानचेस्टर प्रहरीले भनेको छ, ‘प्रहरी अधिकारीहरूले १६ जुलाई २०२१ शुक्रबारका दिन एक पुरुषलाई बाल यौन दुराच...
-
घरमै बसेर उद्योग दर्ता गर्न सकिने, अनलाइन प्रणालीको विकास गर्दै उद्योग विभाग
काठमाडौं । तपाईं कुनै उद्योग, व्यवसाय दर्ता गर्न चाहनुहुन्छ अथवा वैदेशिक लगानी ल्याउँदै हुनुहुन्छ भने उद्योग विभाग नै धाइरहनुपर्ने झन्झटबाट मुक्त पाइने भएको छ । उद्योग विभागले यसै आर्थिक वर्षभित्र घरमै बसेर उद्योग दर्ता गर्न सकिने व्यवस्थामा लागि अनलाइन प्रणालीको विकास गर्दैछ । जुन प्रणालीले विभागलाई पूर्णतया स्वचालित ...
-
१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै
काठमाडौं । कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिनुभयो। उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताउनुभयो। लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ...
-
चितुवाको छालासहित दुई जना पक्राउ
दाङ । चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम(पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले बुधबार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट उनीहरूलाई पक्राउ गरेको ...
-
पोखरीमा डुबेर एकजनाको मृत्यु
जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बु...






















