• थानकोट प्रहरीलाई २ वटा मोटरसाइकल हस्तान्तरण

    काठमाडौं । काठमाडौँ चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल सहयोग गरेको छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई ५ लाख ३२ हजार ८ सय मूल्य बराबरको बजाज कम्पनीका २ थान मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । ...

  • कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नाम फेरियो

    काठमाडौँ । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र स...

  • फ्लोर क्रस गर्ने २२ सांसदले आजै स्पष्टीकरणको जवाफ दिने

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । एक नेताका अनुसार जवाफ आजै पठाइने भएको छ । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी ...

  • चीनबाट ल्याइयो थप १० लाख डोज भेरोसेल खोप

    काठमाडौं । कोरोनाभाइरस (कोभिड(१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप आज अपरान्ह काठमाडौं ल्याइएको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहा...

  • सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई मेगा बैंकद्धारा १२ लाख सहयोग

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १...

  • ओली समूहको उर्लाबारी नगरस्तरीय भेलामा तोडफोड

    झापा । मोरङको उर्लाबारीमा नेकपा एमालेको नगरस्तरीय विस्तारित बैठकमा तोडफोड भएको छ। उर्लाबारी-८ स्थित एभरेष्ट फनपार्कमा बिहीबार दिउँसो तोडफोड भएको हो। केपी ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने भन्दै विस्तारित बैठक आव्हान गरेको थियो। उक्त भेला सुरू हुनुभन्दा अगाडि नै तोडफोड भएको एक स्थानीय नेताले बताउ...

  • रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्यो

    रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि भइरहेको जनाएको हो । कार्यालयका सूचना अधिकारी नरेन...

  • भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

    चितवन । चितवनको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार विहान तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किना...

  • पिपुल्स भोलेन्टियर घोषणा गर्दै माधव नेपाल

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउँदै हुनुहुन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो । पीभीको घोषणा आज भक्‍तपुरको थापा पार्टी प्यालेसमा केहीबेरमा नेता ...

  • चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

    चितवन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस...