• दाङमा स्कोरपियो दुर्घटना हुदाँ एकको मृत्यु

    दाङ । दाङमा स्कोरपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पाबाट घोराही आउँदै गरेको बा १३ च ८०४८ नम्बरको सो गाडी मदन भण्डारी लोकमार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्...

  • पर्सामा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु

    पर्सा । पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाउनुभयो । स्वास्थ्य...

  • चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

    चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एकरएक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थि...

  • बैतडीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

    बैतडी । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए। भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएक...

  • भारतमा २४ घण्टामा ३ लाख ८२ हजार जनामा कोरोना संक्रमण

    काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ...

  • लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णालीमा खस्यो

    सुर्खेत । दाङको लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ। गए राति साढे ८ बजेतिर कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोटको सिमानामा पर्ने आठवीस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट टिपर नदीमा खसेको हो। बा ५ ख २१८३ नम्बरको टिपर नदीमा डुबेकोले उद्धारमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउन...

  • दुर्घटनामा प्रहरी जवानको मृत्यु

    विराटनगर । सुनसरीको इटहरीमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्...

  • बुटवलमा निःशुल्क अक्सिजन सेवा शुरु

    बुटवल । बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरी निशुल्क अक्सिजन सेवा सुरु गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई लक्षित गरी अक्सिजन सेवा सुरु गरिएको हो । स्वासप्रश्वासमा समस्या भएकाहरूबीच तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्...

  • राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावे...

  • शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु

    बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो। चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर...