• काँग्रेसद्वारा ४३ लाख २० हजार ८२० रुपैयाँ दसैं भत्ता फिर्ता गर्ने निर्णय

    काठमाडौं । चौतर्फी आलोचनापछि नेपाली काँग्रेसका सबै संघीय सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गर्ने निर्णय गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्था...

  • ज्यान मार्ने उद्योगमा १७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ

    काठमाडौँ । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपहरण र ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुक...

  • वाणिज्य विभागबाट ७८ लाख राजश्व सङ्कलन

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरित कार्य गर्ने १३७ पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु ७८ लाख ५७ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी ...

  • लोकसेवा परीक्षा अनिश्चितकालका लागि स्थगित

    काठमाडौँ । कोरोना महामारीका कारण संक्रमणको निकै जोखिम देखिएको भन्दै लोकसेवा आयोगले यसअघि निर्धारण गरेको विभिन्न परीक्षा तत्काललाई स्थगन गरिएको जनाएको छ। आयोगले सोमबार विज्ञप्ति जारी गरी आयोगका कतिपय कर्मचारीसमेत कोरोनाबाट संक्रमित, आयोगका विभिन्न शाखा बन्द तथा परीक्षामा सहभागी हुने उम्मेदवारमा समेत भय व्याप्त भएकाल...

  • पोखरीमा दुई बालिका मृत फेला

    धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् । शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालि...

  • लाखौ मूल्य बराबरको सुनसहित १ जना पक्राउ

    जनकपुर । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छन् । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो । सशस्त्र सीमा सुरक्षा ब...

  • ग्वार्कोको सडकमा बेहोस फेला परेका पुरूषको मृत्यु

    ललितपुर । ग्वार्कोमा बेहोस फेला परेका व्यक्तिको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्कोबाट पाटन दरबार स्क्वायर जाने सडकछेउ आन्दाजी ३५-४० वर्षीय पुरूष अर्धचेत अवस्थामा फेला परेको थियो। स्थानीयले १०० मा फोन गरी पुरूष अर्धचेत अवस्थामा लडिरहेको भन्ने खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। उनलाई प्...

  • अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ स्थित काफलडाँडाका ३१ बर्षिय अम्बर गर्बुजा एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहायक निरिक्षक रबि आचार्यको नेतृत्वमा खटिएको टोलिले गर्बुजालाई पक्राउ गरेको हो । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना...

  • लागुऔषध सहित बेनीका भण्डारी पक्राउ

    बेनी । म्याग्दीको सदरमुकाम बेनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका वडा नम्बर ८ ,गणेशटोलका २९ बर्षिय बिमल भण्डारी लागु औषध डाईजेपाम ,सिरिन्ज र नगद सहित पक्राउ परेका हुन् । लागु औषध सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको वि...

  • कोरोनाबाट मोरङमा अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु

    काठमाडौं । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो। पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो। उनको न्...