• खुलेको भोलिपल्टै बन्द भयो तातोपानी नाका

    सिन्धुपाल्चोक । सोमबार खुलाइएको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा मंगलबार चीन क्षेत्रमा कोरोना पुष्टि भएपछि मंगलबार पुन: बन्द भएको छ । यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकोमा अहिलेसम्म ७ जनामा संक्रमण देखिएको छ । यसअघिका सीमाक्षेत्रका चार संक्रमि...

  • नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोना भाइरस परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट मंगलबार आएको र उक्त रिपोर्टमा कोरोना पोजिटिभ देखिएको उनले जानकारी दिइन् । प्रतिनिधिसभामा सत्तारुढ नेकपाकी सचेतक रहेकी चौधरीले आफूमा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि स्वाब परीक्षण गराएको...

  • अस्पतालबाट डिस्चार्ज भएपछि ट्रम्पले भने स् कोरोनादेखि पटक्कै नडराउनुस् !

    काठमाडौँ । कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भइसकेका छन्।अस्पतालमा तीन दिनको बसाइपछि उनी नाटकीय ढंगले सोमबार साँझ निवास ह्वाइट हाउस फर्केका हुन्। बिबिसीका अनुसार अस्पतालबाट निस्किनुअघि ट्रम्पले ट्विट गर्दै भने, ‘म चाँडै फेरि चुनाव प्रचारप्रसारमा लाग्नेछु।’...

  • डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली

    काठमाडौं । सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ। शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए। तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भना...

  • भरतपुर महानगरपालिकाद्वारा १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण

    चितवन । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ । जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत सा...

  • प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा कृष्ण रिजाल

    म्याग्दी । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दीले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबि...

  • महिलालाई बन्धक बनाएर हत्या गर्ने पक्राउ

    काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।...

  • दमौलीस्थित जिल्ला कारागारमा आइसोलेसन कक्ष निर्माण

    तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नाराय...

  • एसपी रानाको कमाण्डमा बाँके प्रहरी: साढे ३ महिनामै ३६१ अपराधी पक्राउ

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा अहिले प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना छन् । उनले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको साँढे तीन महिना पुगेको छ । गत असार ५ गते उनी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भईआएका थिए । उनको कमान्डमा रहेको बाँके प्रहरीलाई अहिले एकपछि अर्को ...

  • प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी ३ वटा संशोधन प्रस्ताव

    बुटवल । प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा तीन वटा संशोधन दर्ता भएका छन्।शुक्रबार सरकारका तर्फबाट कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव सदनमा दर्ता गराएका थिए। प्रस्ताव उपर सोमबारै छलफल सकेर आज बिहान साढे १० बजेसम्म संशोधन प्रस्ताव दर्ताको समय दिइएको थियो। ...