म्याग्दी,सोमबार फागुन १२ गते । पेश्की फस्यौट विषयमा धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्र सुनार पुर्व कर्मचारी नायव सुब्वा प्रेम बानियाँ विच विवाद चुलिदै गएको छ । प्रशासकीय अधिकृतसुनारसंग कुरा नमिलेर बिवाद भएपछि राजिनामा दिएका तत्कालीन नायव सुब्बा बानियाले बेनीमा पत्रकार भेटघाट गरेर अधिकृत सुनार विर...
समाचार
-
-
म्याग्दीमा लागु औषध सहित तिन जान प्रक्राउ
बेनी, सोमबार फागुन १२ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले बागलुङ नगरपालिका–१० भकुण्डेबाट आइतबार लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुई जना र बागलुङका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने...
-
दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
काठमाडौ ,सोमबार फागुन १२ गते । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ। केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार ज...
-
गुफाको प्रचारप्रसार गर्न भीरको टुप्पोमा गाउँपालिकाको बैठक
भोजपुर ,आइतबार फागुन ११ गते। अरुण गाउँपालिका १ याङपाङको दाउनेको शिवरात्री गुफाको प्रचारप्रसार गर्न गाउँपालिकाले भीरको सिरानमै गाउँपालिकाले बैठक सम्पन्न गरेको छ। अरुण गाउँपालिका १ याङपाङको दाउनेस्थित शिवरात्री भीरको टुप्पोमा बसेको कार्यपालिकाको बैठक । गाउँपालिका जनप्रतिनिधि,कर्मचारी र सरोकारवाला सर्वसाधरणको भेलाल...
-
ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार प्रहरी घाइते
रौतहट ,आइतबार फागुन ११ गते । रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन...
-
चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई
सरस्वति चौधरी उत्कृष्ट खेलाडी बेनि ,आइतबार फागुन ११ गते ।‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ । जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिद...
-
नेकपा म्याग्दीका जनपरिषद प्रमुख पुन पक्राउ
बेनी ,शनिबार फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब )म्याग्दीका जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन ‘जगत’ पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ,दरबाङ्गका प्रहरी निक्षिक राजेन्द्र प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले प्रमुख पुनलाई जिल्लाको मालिका गाउँपालिका– ३ आदिभाराबाट पक्राउ गरेको थियो । ...
-
पोखराको छोरेपाटनमा कार दुर्घटनामा एकको मृत्यु, ४ घाइते (नामावली सहित )
पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्दाजी २०/२१ व...
-
जेसिजद्धारा गायत्री मन्दिर सरसफाई
बेनी,शुक्रबार फागुन ०९ गते । म्याग्दी जेसिजले शुक्रबार रघुगंगा गाउपालिका–३ राहुघाटमा रहेको गायत्री मन्दिर परिसरमा सरसफाई गरेको छ । पर्यटन प्रर्वद्धन कार्यक्रम अन्रतगत महाशिवरात्री पर्वको अवसरमा मन्दिर परिसरमा सरसफाईका साथै कुर्ची सहयोग गरिएको म्याग्दी जेसिजका अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो । म्या...
-
ठूलो परिमाण घोट्टा बरामद
बेनि ,शुक्रबार फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक...