काठमाडौं ,आइतबार असार २९ गते । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए।...
समाचार
-
-
लायन्स क्लब अफ बेनी पिस सिटीमा नेतृत्व हस्तान्त्रण
म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीको बेनीमा रहेको लायन्स क्लव अफ बेनी पिससिटीमा अध्यक्षको नेतृत्व हस्तान्त्रण गरिएको छ । शनिबार बेनीमा एक कार्यक्रमका विच नयाँ सन ०१८र०१९ का अध्यक्ष लोश बहादुर पुन मगर (लोकेश )ले वर्ष ०१९र०२० का अध्यक्ष नरेश श्रेष्ठलाई कुर्ची, लोगो अंकित माला हस्तान्त्रण गर्नुभएको हो । ...
-
मोना फ्रान्सद्धारा शान्ति कोषलाई तीन लाख सहयोग [भिडियो सहित ]
म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीकाे परोकापकारी संस्था ओमकुमारी शान्ति कोषलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले जिल्लाका गरिब विपन्न परिवारका विरामीको उपचारमा सहयोग गर्ने उद्धेश्यले परोपकारी संस्था शान्ति कोषलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । मोना फ्रान्सका...
-
नेपालले मलेसियालाई हरायो
काठमाण्डौं ,शनिबार असार २८ गते ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो ...
-
किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण
बेनी,शुक्रबार असार २७ गते । बेनीमा किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी ,म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा जनप्रतिनिधी,स्वास्थ्यकर्र्मी,स्वयंसेवक ,विद्यार्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्र...
-
मृगौला रोगी बुढामगरलाई आर्थिक सहयोग
म्याग्दी ,बिहिबार असार २६ गते । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ । जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भ...
-
रचना वाचन तथा स्रष्टा सम्मान गरेर २०६ औँ भानु जयन्ती मनाईदै
बेनी,विहिबार असार २६ गते ।म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै हरेक भानु जयन्तीको दिन साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी...
-
राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई
बेनी ,बुधबार असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिन सम्म संचालन भएको विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ । १० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविज...
-
परीक्षण उत्पादनको तयारीमा घलेम्दी जलविद्युत् आयोजना
म्याग्दी,आइतबार असार २२ गते । म्याग्दीका उद्योगी ,व्यवसायी र सर्वसाधारणको लगानीमा उत्तरी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयार...
-
बेनपाको नीति तथा कार्यक्रम पारित, ५२ करोड बढी बजेट सार्वजनिक
बेनी,शनिबार असार २१ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ ÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ...