म्याग्दी ,शुक्रबार असार ६ गते । अन्तर्राष्ट्रिय योग दिवस म्याग्दीमा पनि मनाइएको छ । योग दिवसको अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुनले जिवन शैली परिवर्तनका लागि योग अभ्यास अनिवार्य भएको बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिवस समारोह जिल्ला कार्यसमिती म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ...
समाचार
-
-
आदिवासी जनजाती विद्यार्थी महासंघको अध्यक्षमा चौधरी
समिर रोका मगर /पोखरा ,शुक्रबार असार ६ गते । आदिवासी जनजाति विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौरको शुक्रवार सम्पन्न प्रथम् अधिबेशनले एट्लान्टिक चौधरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुशिल श्रेष्ठ , सरोज श्रेष्ठ , सचिब मुना श्रेष्ठ , सहसचिव बिबेक श्रेष्ठ , कोषाध्य...
-
गौचनद्धारा जन्मदिनको अवसरमा टुहुरी बालिकाको अभिभावकत्व ग्रहण (फोटो/ भिडियो सहित )
साधन राम्जाली / म्याग्दी ,शुक्रबार असार ६ गते । म्याग्दीकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाउनुभएको छ । शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासीृ विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत टुुहुरी बालिका रीतिका जिसीको उच्च शिक्षा अध्...
-
तातोपानीमा तेक्वान्दो डोजाङ्ग
बेनी, शुक्रबार असार ६ गते । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ । प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा...
-
रघुगंगा गाउँपालिकाको गाउँसभा, ३१ करोड ४१ लाख बजेट सार्वजनिक
म्याग्दी ,विहिबार असार ५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक ग गाउँसभाको उद्घाटन गदैं अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति तथा कार्यक्...
-
लागुऔषध दुरुपयोग विरुद्धको साताव्यापी कार्यक्रम सुरु
म्याग्दी ,विहिबार असार ५ गते । म्याग्दीमा लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साताव्यापि कार्यक्रम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनमा विहिबारदेखी बेनी बजारमा सो कार्यक्रम सुरु भएको हो । साताव्यापी कार्यक्रम अन्तर्गत दिवसको पहिलो दिन विहिवार बेनीमा स...
-
म्याग्देली कलाकार रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक
म्याग्दी,विहिबार असार ५ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा बस्दै आउनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियालाई हाईला...
-
जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो
प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद...
-
विद्यालयमै छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था
म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो । गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्...
-
विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा
बेनी,बुधबार असार ४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ वडाका ४२ विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको ...