• ७७ जिल्लामा निर्वाचन सामग्री पठाइयो

    काठमाडौँ । निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिनुभएको हो । उहाँले बाँकी जिल्...

  • २८८०५ जनाले गराए उम्मेदवारी दर्ता

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पद...

  • रेफ्री संघको अध्यक्षमा गुरुङ

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धि गुरुङ चयन हुनुभएको छ । सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। संघको उपाध्यक्षमा श्रीराम रञ्जितका, विनोद केसी र मधुसुदन खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा शैलेस जोशी, विदेन्द्...

  • भरतपुर महानगरपालिकाको मेयरमा दाहालले दर्ता गरिन् उम्मेदवारी

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । दाहाल सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार हुनुहुन्छ । सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि...

  • राजनीतिक योगदानाको आधारमा टिकट पाएँ : सिर्जन सिंह

    काठमाडौँ । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइउनुभएको छ । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गर्नुभएको हो । गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर ...

  • गठबन्धनमा पेल्ने कुरा हुँदैन : महरा

    काठमाडौँ । माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आफ्नो हैसियत अनुसार पार्टीहरूबीच भागवण्डा भएको बताउनुभएको छ । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै महराले गठबन्धनमा कसैले कसैले पेलेको अनुभूति नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘कहिँ कहिँ काँग्रेसले माओवादीलाई पेलेको भ...

  • काठमाडौंको मेयरमा सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

    काठमाडौँ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँको उम्मेदवारी दर्ता र्‍यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुग्नुभएको छ ।...

  • धरान उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट एन्फा उपाध्यक्ष राई

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बन्नुभएको हो । उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिँडेको राईले बताउनुभयो । राई एन्फाका मनोनित उपाध्यक्ष हुनुहुन्छ । २...

  • बेनी नगरपालिकाको मेयरमा एमालेबाट केसी उम्मेद्वार

    बेनी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेद्वार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेद्वारी चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी...

  • कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ

    काठमाडौँ । काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्। प्रहरीले यस घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा ड...