दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार नियुक्त भएका उपकुलपति लामिछानेले बुधबार बिहानै प्रतिष्ठान पुगेर पदभार ग्रहण गर्नुभएको हो। उहाँलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डिन सागर पन्थी, अस्पतालका उपनिर्देश...
समाचार
-
-
कलाकार जयनन्द लामाको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरेको भन्दै उहाँले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । आधारिक ट्विटरमार्फत् कलाकार लामाको निधन...
-
कर्णाली सरकारले प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो । कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर...
-
सुस्ताबासीलाई नागरिकता र जग्गाधनी पुर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री
परासी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुस्ताबासीलाई प्रक्रिया पुर्याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा सडक सञ्जालको उद्घाटन कार्यक्रममा उनले नेपाली भूमि संरक्षणमा सुस्ताबासीको योगदान अमूल्य रहेकाले यहाँका ...
-
प्रतिबन्धले विश्व बजार र अमेरिकीलाई पनि असर पार्छ : रुसी राजदूत
एजेन्सी । पश्चिमा प्रतिबन्धले विश्व बजार प्रभावित हुने अमेरिकीहरुको भलाईमा पनि असर पार्ने अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले बताउनुभएको छ । यसले मस्कोलाई उसको विदेश नीति परिवर्तन गराउन बाध्य नहुने एन्टोनोकोभनाई उद्धृत गर्दै रुसको नोभोस्टि समाचार संस्थाले जनाएको छ । ‘हामी बिरुद्धको प्रतिबन्धले विश्वव्यापी ...
-
कम्युनिस्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिस्टको स्कुलिङ नै अमेरिका विरोधी भएको र चीन कम्युनिस्ट मुलुक भनेर कांग्रेसलाई वैरभाव नभएको बताउनुभएको छ । उहाँले अमेरिका र चीन दुवै देशले दिएको सहयोग नेपाललाई स्वीकार्य हुने बताउनुभयो । उहाँले नेपाल गरिब मुलुक भएका कारण दुवै देशले ऋण, अनुदान जे–जे दिन्छन्...
-
युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन
एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा आगामी २४ घण्टाभित्रमा पूर्ण आकारको आक्रमण हुने चेतावनी दिएका छन् । अस्ट्रेलिया र न्यूजिल्यान्ड दुवै मुलुकले रुसी राष्ट्रपतिलाई बुधबार उनीहरुको विरोध व्यक्त गर्नका लागि आग्रह गरेका छन् । संकट विस्तार भएसँगै पश्चिमा मुलुक र उनीहरुका मित्रहरुले रुसमाथि प्रति...
-
नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने आईपीओमा छिटोम...
-
गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो या नयाँ समीकरण बन्नुपर्यो : भट्टराई
काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सार्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पहिलो विकल्पका रूपमा गठबन्धनमा रहेका सबै दलले एमसिसीको पक्षमा भोट हाल्नुपर्ने बताउ...
-
ओली भेट्न गृहमन्त्री खाण बालकोटमा
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुग्नुभएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओली निवास बालकोट जानुभएको हो। भेटमा सत्ता गठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै,...






















