• महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर

    काठमाडौं । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ? आफूलाई भन्दा बढी माया गरेको छोराहरू...

  • मेला लगाउन चार दिन विद्यालय बन्द

    जाजरकोट । जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो। रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो।‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जि...

  • मेरो वरीयता कार्यकर्ताले दिएको भोटले नै कायम गरेको छ : कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो वरीयता पार्टी कार्यकर्ताले दिएको भोटबाटै कायम भएको बताउनुभएको छ । सभापति पदमा शेरबहादुर देउवासँग कोइराला पराजित हसनसभएको थियो । देउवाले २७३३ मत ल्याएर सभापति जित्दा अर्का उम्मेदवार कोइरालाले १८५५ मत ल्याउनुभएको थियो । सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला म...

  • भारतमा थप १३५ जनामा ओमिक्रोन संक्रमण पुष्टि

    एजेन्सी । भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्यरकेन्द्र शासित प्रदेशमा फैलिएको छ । दिल्लीमा...

  • सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित

    काठमाडौँ । १२ देखि १७ वर्षक बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ...

  • चिसो बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

    मनाङ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ। हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसा...

  • सिरहामा आजदेखि दुई दिने निषेधाज्ञा जारी

    सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा निषेधाज्ञा जारी गरेको छ हो । सीके राउत नेतृत्वको जनमत पार्टीले आज र भोलि दुई दिन सिरहा बन्दको घोषणा गरेसँगै ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको सिरहा प्रशासनको विज्ञप्तीमा उल्लेख ...

  • गण्डक नहर : नेपालकै नदीबाट पानी छाड्नका लागि भारतको भर

    परासी । पछिल्ला वर्ष गण्डक नहरमा भारतीय पक्षले समयमै पानी नछाड्दा मर्कामा परेका नेपाली किसान यस पटक भने नेपालतर्फकै संरचना भत्किएका कारण मर्कामा परेका छन् । भारतीय पक्षले नेपालतर्फको नहरमा पानी छोडेपछि गहुँ, मसुरो, तोरी, आलु लगायतका तरकारी बालीमा सिँचाइ गर्न सहज भए पनि नहरले छोएको नेपालतर्फको ठुलो हिस्सामा भौतिक संर...

  • अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी

    महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल,...

  • गण्डकी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम

    बेनी ।‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित सोमबार गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा ३१औं वार्षिकोत्सव तथा २०औं क्याम्पस सभाको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको हो । हाँजिरीजवाफ प्रतियोगितामा आयोजक म्याग्दी बहुमुखी क्या...