• दैनिक करिब ६ करोडको तरकारी आयात

    काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ ...

  • एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताउनुभएको छ। प्रधानमन्त्री शेरब...

  • माओवादी सम्मेलनः २५ समूह बनाएर छलफल चलाउने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ । यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिर...

  • पाँच महिनामै ७ खर्ब ३५ अर्ब पुग्यो

    काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामै (साउनदेखि मंसिर मसान्तसम्म) मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा कुल ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको छ । व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ५४.७० प्...

  • भारतको लुधियानास्थित अदालतभित्र भीषण बिस्फोट : दुईको मृत्यु, चार घाइते

    एजेन्सी । भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा ४ जना गम्भीर रुपमा घाइते छन् । हड्तालका कारण अदालतमा भीड कम थियोः यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नज...

  • आजदेखि राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक

    काठमाडौँ । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार बिहीबारदेखि प्रदेशस्तरीय विस्तारित बैठक सुुरु हुँदैछ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश...

  • सिक्का छपाइका लागि राष्ट्र बैंकले छान्यो ९ अन्तर्राष्ट्रिय कम्पनी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्वाइन (सिक्का मुद्रा) को डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको छ । बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । बैंकका अनुसार प्रारम्भिक छनोट चरण...

  • मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश कसरी हुन्छ ?

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गर्नुभएको छ । मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराउनसभएको छ भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटरमार्फत यस्तो प्रश्न गर्नुभएको हो । ...

  • कांग्रेस महाधिवेशन:दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

    काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी ...

  • माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, न...