बुटवल । सिद्धार्थ रंगशाला भैरहवालाई क्रिकेट मैदानको रुपमा विकास गर्ने सरकारको निर्णय १० वर्षमा पनि पूरा हुन सकेको छैन । सुरूका वर्षमा बजेट अभाव र पछिल्लो दुई वर्षयता कोभिड महामारीको मारमा रंगशाला परेको हो । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा भैरहवाको सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्...
समाचार
-
-
सवारी दुर्घटनामा गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन
काठमाडौँ । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन भएको छ।उपचारको क्रममा बिहीबार बिहान उनको राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ का २७ वर्षीय डाक्टर खरेल उक्त सामुदायिक अस...
-
प्रधानन्यायाधीश जबराले बोलाएको ‘फुलकोर्ट’ सुरु
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्ण बैठक ‘फुलकोर्ट’ सुरु भएको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सुरु भएको हो । बैठकमा गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । नागरिक खबरबाट...
-
प्रधानन्यायाधीश जबरा निभ्न लागेका बत्ती हुन् : पूर्वअध्यक्ष दाहाल
काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रहरी हस्तक्षेप बन्द गर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि उनले यस्तो आग्रह गर्नुभएको हो । सर्वोच्च परिसरमा बोल्दै वरिष्ठ अधिवक्ता दाहालले प्रधानन्यायाधीश जबरालाई ‘निभ...
-
सर्वोच्चमा देखिएको समस्याको समाधान प्रधानमन्त्रीले गर्नुहुन्छः नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्चमा देखिएको समस्या समाधान प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताउनुभएको छ । आज सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटन गर्न गएका नेपालले धनगढीमा यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतमा देखिएको ...
-
हतियारसहितको प्रहरी देखेपछि वकिलहरुले भने– ‘हामी गोली खान तयार छौँ, आन्दोलन रोकिँदैन’
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा दंगा प्रहरी हटाउन कानुन व्यवसायीहरुले माग गरेका छन् ।बिहीबारको आन्दोलनमा ठुला–ठुला हतियार बोकेको दांगा प्रहरी परिचालन गरिएको भन्दै कानुन व्यवसायस्हरुले भोलिदेखि यस्तो नगर्न खबरदारी गरेका हुन् । आजको आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै बार एसोस...
-
उदयपुरमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, १९ घाइते
काठमाडौँ । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रदेश नम्बर २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको म...
-
जबरा अस्ताउँदै गरेका घाम हुन् : सर्वोच्च बार अध्यक्ष शाक्य
काठमाडौँ । सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले विभिन्न बहानामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मान्यता दिने काम भए स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले प्रधानन्यायाधीश संलग्न सबै इजलास बारले बाहिष्कार गर्ने बताउनुभयो । सर्वोच्च अदालत परिसरमा प्रहरीले कानुन व्यवसायीहरुमाथि गरेको दमन...
-
विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयोः अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा मन्त्री शर्माले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटा...
-
प्रधानमन्त्री देउवाले पाँच महिनामा पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन्
काठमाडौँ । नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् । ‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्व...














