बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । मंगलबार साँझ इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जाँदै गरेको लु १ ख ३५०५ नम्बरको टिपरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयबागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दि...
समाचार
-
-
गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि
काठमाडौँ । सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गर्नुभएको हो। ...
-
राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको ह...
-
छठः आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिइँदै
भैरहवा । भैरहवामा छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले विधिवत रूपमा मनाउँदै छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित सेनाको कालीभक्ति गण र सिद्धार्थनगर–४ स्थित रामजानकी हनुमान मन्दिर परिसरमा पूजाको तयारी ...
-
विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यास : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ मनाउने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वस्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाज...
-
काँग्रेसमा क्रियाशील विवाद सकियो
काठमाडौँ । नेपाली काँग्रेसमा क्रियाशील विवाद सकिएको छ । मंगलबार रौतहटको क्रियाशील विवाद टुंगिएसँगै काँग्रेसमा क्रियाशील विवाद सकिएको हो । क्रियाशील विवादका कारण रौतहटका नेता कार्यकर्ता एकसय दिनभन्दा बढी समय पार्टी कार्यालयमा रिले अनसनमा बसेका थिए । सो विवाद टुंगिएसँगै उनीहरुले पनि अनसन तोड्ने तयारी गरेका छन् । वडा अधिव...
-
सर्वोच्चको आदेशपछि दर्ता गरिँदै निजी हात्ती
चितवन । सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक चितवनका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन्। हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो । वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय ...
-
सरकारलाई कन्ट्रोल गर्ने संयन्त्र आवश्यक छैन : सिंह
काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आवश्यक नभएको बताउनुभएको छ । पाँचदलीय गठबन्धनबाट दुई–दुई जना र सरकारका प्रतिनिधिका रूपमा एक मन्त्री गरी ११ सदस्यीय समन्वय समिति गठन गरिएको थियो । उक्त समितिको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ । दुई–दुई ...
-
ट्रक र बस आपसमा ठोक्किँदा २ को मृत्यु, १८ जना घाइते
मकवानपुर । मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले मंगलबार राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रु...
-
पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकता...













