दाङ । दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका-७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोराको मृत्यु भएको हो। आज बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार...
सुरक्षा
-
-
देशभर थप २७६८ जनामा कोरोना संक्रमण , ४४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ आरटी पिसिआर र ५ हजार ४ सय ६८ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ७ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर संक्रमितको संख्या पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९...
-
मकैबारीमा मृत फेला परेकी महिलाको हत्या आरोपमा एक पक्राउ
विराटनगर । हत्याको आरोपमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ। मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय सुफल हस्तालाई प्रहरीले पक्राउ गरेको हो। मोरङ कानेपोखरी-४ सिङ्गारीस्थित मकैबारीमा सोही ठाउँकी ३० वर्षीया सरिता सोरेन बास्केको शव फेला परेको थियो। स्थानीय रामप्रसाद भण्डारीको मकैबारी घाँस काट्न गएकी बास्केको वैशा...
-
कर्णाली अस्पतालमा पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक घाँटीको मेरुदण्डको सफल शल्यक्रिया भएको छ। भर्याङबाट खसेर घाँटीको मेरुदण्ड भाँचिएका जुम्ला तिला गाउँपालिका ७ घोडिसम गाउँका लोकबहादुर रोकायाको पहिलो पटक घाँटीको मेरुदण्डको शल्यक्रिया भएको हो। हाडजोर्नी विशेषज्ञ डा. पुजनकुमार रोकायाको नेतृत...
-
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
नुवाकोट । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनास...
-
आयरल्यान्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । आयरल्यान्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामाग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनियनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभ...
-
गाईघाट बजार क्षेत्रमा विषादीयुक्त आँप बिक्री
उदयपुर । जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका...
-
दाङमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
दाङ । दाङमा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । घोराही - तुलसीपुर सडक खण्डअन्तर्गत कपासिबगियामा ट्र्याक्टरले ठक्कर दिँदा घोराही १६ का ४७ वर्षीय खलसिंह विकको ज्यान गएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने रा १ त ३२६९ नम्बरको ट्र्याक्टर र चालक प्रहरीले नियन्त्रण...
-
बनेपामा आमा-छोरा मृतावस्थामा फेला
काठमाडौं । काभ्रेमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन् । बिहीबार राति बनेपा नगरपालिका वडा नम्बर ११ सिनाथालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो। पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपास्थित एक घरमा डेरा गरी बसिरहेका ३० वर्षीया मन...
-
डोटीमा पहिरोले च्यापिएर दुई बालबालिकाको मृत्यु
डोटी । डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ५ का ७ बर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं...






















