काठमाडौं । काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्। मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो। होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनाल...
सुरक्षा
-
-
एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी...
-
बाल विवाह गरेको आरोपमा मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ
इटहरी । बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुलासहित दुईजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ। मंगलबार राति लगनमा देवानगञ्ज–५ पाल टोलमा फूलच...
-
जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो । हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका ल...
-
बागलुङमा थप दुई कोरोना संक्रमितको मृत्यु
बागलुङ । मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जिल्लाको ढोरपाटन नगरपालिका–४ नि...
-
कोरोनाकाबाट बागमती प्रदेशमा एकैदिन ३४ जनाको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् । प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जन...
-
ट्याक्सी दुर्घटना हुँदा २ को मृत्यु, एक घाइते
गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा मंगलबार बेलुकी दुर्घटना भएको हो। ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन ...
-
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त हुनुभएको छ । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उहाँ कोरोना संक्रमणमुक्त हुनुभएको हो। २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा श...
-
कोरोना संक्रमणबाट कैलालीमा एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु
कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एकैदिन श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । लम्किचुहा नगरपालिका–६ गुलराका ६३ वर्षीय करण सिंह साउद र ५८ वर्षीया उनकी श्रीमती अम्बिदेवी साउदको कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको छ । साउद नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति हुन् । श्रीमान धनगढी र श्रीमती टिकापुर अस्पतालमा ...
-
बंगलादेशबाट आज ३२ हजार भाइल रेम्डेसिभिर ल्याइँदै
काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल ल्याइँदै छ। नेपालबाट जाने चार्टर विमानले आज बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने औषधि व्यवस्था विभागले जनाएको हो । बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको १० हजार र आयान हेल्थ केयर प्राल...





















