बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षी...
सुरक्षा
-
-
लागुऔषधसहित तीन पक्राउ
झापा । जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड–५...
-
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्याल...
-
पाँच महिनामा विदेशमा दाङका १२ जनाको मृत्यु
घोराही । पाँच महिनाको अवधिमा दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको छ । कार्यस्थलमा विभिन्न घटनामा परि उनीहरुको मृत्यु भएको सुरक्षित आप्रवासन सामी परियोजना दाङले जनाएको छ । मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार...
-
मोटरसाइकल चोरीमा संग्लन २ जना युवक पक्राउ
भक्तपुर । प्रहरीले मोटरसाइकल चोरीमा संग्लन दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिले मोटरसाइकल चोरीमा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं.७, घर भई हाल जडिबुटी बस्ने २७ वर्षको राजकुमार सार्की र सर्लाही बरहथवा नपा–वडा नं.२, बैंकचोक घर भई हाल गोदावरी बस्ने २३ वर्षका अनिश बस्न...
-
हलो र उखु लिएर किसानद्वारा माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौँ । उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन् । उखु किसानहरु मंसिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन् । चिनी मिल सञ्चालकहरुले सबै किसानको भ...
-
ताप्लेजुङमा वर्षभरिका अपराधमध्ये ६३ प्रतिशत बलात्कार
ताप्लेजुङ । ताप्लेजुङमा बलात्कारका घटना बढी रहँदा बालबिज्याँइका घटना पनि बढी रहेको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को पुस्तक प्रकाशन पूर्व सदरमुकाम फुङ्लिङमा गरेको बार्षिक समिक्षा कार्यक्रमबाट यस्तो अवस्था पाइएको हो। इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङका...
-
कोटेश्वर जडिबुटीस्थित एक खाजा घरमा काम गर्ने युवती मृत फेला
काठमाडौं । कोटेश्वर जडिबुटीस्थित न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने १८ वर्षीया युवती मृत फेला परेकी छिन् । जडिबुटी पुलसँगैको सुकुम्बासी बस्तीमा मनिषा परियारको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए । जडिबुटीमा रहेको न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने मनिषा...
-
भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउने हिराबहादुर घलानको निधन
टिस्टुङ । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुग...
-
कालीगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा , ३ जनाको मृत्यु
नवलपरासी । पूर्व — कालीगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटस्थित सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो । लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्...



















