• स्कुटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक पौडेलको निधन

    बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो । पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ...

  • एक वर्षअघि बालकुमारीमा हत्या गरी फरार भएका व्यक्ति पक्राउ

    काठमाडौं । ललितपुर बालकुमारस्थित गुहेपोखरीमा एक वर्षअघि हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानबहादुर थिङ छन्। उनलाई सोही ठाउँबाट महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो। उदयपुर कटारीका २५ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत...

  • मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदा दुईको मृत्यु

    बर्दिया । नेपालगंज­-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने पचासामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बढैयाताल गाँउपालिका वडा नं. ८ मा शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भ...

  • बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    बैतडी । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुल...

  • दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको जिप दुर्घटना : तीनको मृत्यु, चार घाइते

    दाङ । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सल्यान र रोल्पाको सिमानामा पर्ने सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा भएको दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । दुर्घटनामा रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय चालक ...

  • श्रीमतीमाथि तातो तेल खन्याउने पक्राउ

    धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले घरमा बसिरहेकी श्रीमतीमाथि तेल खन्याएका थिए।तातो तेलले उनको टाउको, ढाड, घाँटी, गोडा र हात पोलेको छ। घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उ...

  • पटका रोक्न सीमामा प्रहरी परिचालन

    सुर्खेत । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरुबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संव...

  • श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

    सल्यान । प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्य...

  • पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

    कञ्चनपुर । आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपु...

  • आठ जना कर्मचारी संक्रमित भएपछि त्रियुगा नगरपालिका बन्द

    उदयपुर । एकै दिन आधा दर्जन बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सदरमुकामको त्रियुगा नगरपालिका बन्द भएको छ । अघिल्लो दिन आएको पीसीआर रिपोर्टमा ३ महिलासहित ८ कर्मचारीमा संक्रमण देखिएपछि उच्च जोखिम भएको भन्दै नगरपालिकाले बिहीबारदेखि कामकाज रोकेको हो। बिहीबार विहान एक सूचना प्रकाशित गर्दै नगरपालिकामा एकैदिन ८ क...