• अमेरिकामा १२ तले भवन भत्किँदा १ को मृत्यु ,९९ जना बेपत्ता

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ। न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन्। स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागे...

  • बेलायतमा बागलुङका बद्री गौतमको साइकलबाट लडेर मृत्यु

    लन्डन । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा एक नेपाली युवा सेफको निधन भएको छ । गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दुर्घट्नामा गम्भीर घाइते ३४ वर्षीय बद्री गौतमको आइतबार मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेको नेपाली लिंकले जनाएको छ । गौतम गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका थिए । तर, वर्...

  • टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए। संखुवासभा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्...

  • नदीमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको प्रहरीद्धारा सकुशल उद्धार

    बर्दिया । नदीमा हामफाली आत्महत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित भदा नदीमा महिलाले हामफालेका थिए । बिहीबार अपरान्ह हामफालेका महिालाई प्रहरी नायव निरीक्षक मणिराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले बग्दै गरेको अवस्थामा महिलाको उद्धार गरिएको प्रहरीले जनाएक...

  • एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ

    कञ्चनपुर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर...

  • फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    मनिला । फिलिपिन्स वायुसेवा (पिएएफ)को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास ...

  • देशभर थप २४७४ जनामा कोरोना संक्रमण , २५१८ संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३५ आरटी पिसिआर र ४ हजार ९ सय ९७ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ७४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २९ हजार ४ सय ३१ जनामा र एन...

  • सुन तस्करीको आरोपमा दुई भारतीय नागरिकविरूद्ध १८ करोड बिगोको मुद्दा दायर

    काठमाडौं । सुन तस्करीको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जना भारतीय नागरिकविरूद्ध मुद्दा दायर गरेको छ। विभागले सिंहपुर रक्सौल पूर्वी चम्पारण घर भई वीरगञ्ज महानगरपालिका बसोबास गरिरहेका अशोककुमार सिन्हा र निवेदिता सिन्हाविरूद्ध बुधबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो। उनीहरूसँग १८ करोड ६५ लाख दुई हजार ७०६ र...

  • मौलापुरको नगरसभामा झडप ,प्रहरीद्वारा अश्रुग्यास प्रहार

    रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ । मौलापुरको नगरस...

  • ल्यापटप चोरीको अभियोगमा एकजना पक्राउ

    काठमाडौं । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका विष्णु अधिकारी रहेका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्...