पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका राजेश तिलिजा विजयी हुनुभएको छ । बुधबार सम्पन्न मत गणनाको अन्तिम मत परिणाम अनुसार तिलिजा वडा अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा निर्वाचित तिलिजाले ७०६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन...
स्थानीय
-
-
बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको विदाई र स्वागत (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिकामा ३० बैशाखको चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । साथै सोही कार्यक्रममा निर्वाचित उपमेयर ज्योती लामिछाने सहित वडा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण गराइएको थियो । कार्यक्रमको संचालन सुचना अधिकृत युवराज थापाले गर्नुभएको थियो । नगरप...
-
बेनी नगर प्रमुख सहित चार गाउँपालिका अध्यक्षको सपथ ग्रहण
बेनी । म्याग्दीमा नवनिर्वाचित बेनी नगरपालिका प्रमुख सहित चार गाउँपालिका अध्यक्षले सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभा हलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका बाहेकका बेनी नगर प्रमुख सहित अन्य चार गाउँपालिका अध्यक्षमा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् । मुख्य न...
-
अन्नपूर्ण गाउँपालिका-४को अध्यक्षमा कांग्रेसका फगामी विजयी
पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् । म्याग्दीको अन्...
-
पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?
बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् । मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध...
-
धवलागिरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार विजयी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादीका रेशम पुन बिजयी हुनुभएको छ । अध्यक्षमा पुनले तीन हजार १२३ र उपाध्यक्षमा पुनले दुई हजार ८१२ मत पाएर बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार...
-
बेनपा–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी
म्याग्दी । बेनी नगरपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सदस्यहरू शोहन श्रेष्ठ(विश्वास), सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माओवादीकी सुजता किसान विजयी हुनुभएको छ ।...
-
रघुगंगा – ८ मा अध्यक्षमा छन्त्यालसहित काँग्रेसको प्यानल विजयी
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ कुइनेमंगलेमा वडा अध्यक्षमा गमान छन्त्याल विजयी हुनुभएको छ । उहाँले ४५१ मत प्राप्त गरि जित हाँसिल गुर्नभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तेजिन्द्र फगामीले ११० मत प्राप्त गर्नुभएको छ । छन्त्याल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्...
-
बेनपा– ५ पुलाचौरमा एमालेको प्यानल विजयी
बेनी । म्याग्दीको बेनी नगरपालिका – ५ पुलाचौरमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षका उम्मेद्धार गोविन्द बानियाँले ९ सय २० मत ल्याएर विजयी हुनूभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका याम बहनदुर बानियाँले ८ सय १० र माओवादीका खड्के परिवारले ७० मत पाउनुभयो । वडा सदस्यमा एमालेका डम्मर बहादुर बानियाँ...
-
धवलागिरी– ६ मराङमा एमालेको प्यानल विजयी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मल्कवाङमा वडा अध्यक्षमा नेकपा एमालेका राजाराम उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तर्फबाट चक्र पुनले ३ सय ८० मत पाउनुभयो । उपाध्याय ३१ मतान्तरले विजयी हुनुभएको हो । वडा सदस...






















