बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौ जिल्ला अधिवेशनमा विभिन्न पदमा ८ जना निर्विरोध भएका छन् । आइतवार भएको मनोनयन दर्तामा सोमबार दावि विरोध र उम्मेदवारी फिर्ताको अवधिमा जिल्ला समितिमा दुई पद सहित ८ जना निर्विरोध चयन भएका हुन् । महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आईतवार मनोनयन दर्ता गरेका थिए । अध्...
स्थानीय
-
-
प्रथम कोरला कप : पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी
म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालि...
-
मंगोल नेशनल अर्गनाइजेसनको बेनिमा बृहत र्याली (फोटो फिचर)
बेनी । मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको दोस्रो जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको अवसरमा बेनी बजारमा बृहत र्याली निकालिएको छ । जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।...
-
मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर म्याग्दीका एक युवाको मृत्यु
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना आयोजना बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा - ३ को स्याङको सडकमा सडक वालको काम गर्...
-
बागलुङ विष्फोटमा घाइते एक युवाको मृत्यु
बाग्लुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मी...
-
धवलागिरीको मुदीमा कांग्रेसको संगठन विस्तार तथा पुर्नगठन
बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियान गरेको छ । बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण दल , नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ । मुदीमा आयोजित भेलाबाट गौबहादुर रोकाको सभापतित्वमा इकाई गठन भएको छ । उपसभापतिमा शेरबहादुर...
-
म्याग्दीमा थपिए १२ जना कोरोना संक्रमित
म्याग्दी । म्रिस्तिखोला हाईड्रोमा काम गर्ने कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति यही १६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ की एक जना महिला र क्रमशः वर्ष २१, २३, २७, २८, ३१, ३३, ३७, ३७, ४४, ५...
-
गाउँपालिका अध्यक्ष भण्डारीलाई मातृ शोक
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी तथा नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारीलाई मातृ शोक परेको छ । भण्डारीकी आमा नैनकली भण्डारीको ८५ बर्षको उमेरमा निधन भएको हो । मंगलबार राति १०:२ बजेकाे समयमा भगवति स्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । जिल्लाको रघुगंगा गाउँपालिका वडा ...
-
प्रथम मालिका महोत्सव स्थगित
म्याग्दी ।प्रथम मालिका महोत्सव अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा यही चैत २७ गते देखि आयोजना हुने भनिएको प्रथम मालिका महोत्सव कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ । कोरोनाको दोस्रो लहरको जोखिम बढेकोल...
-
आठ महिनामा १० करोड राजश्व सङ्कलन
गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालु आर्थिक वर्षको सुरुवातको आठ महिनामा करिब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २ सय ८८ राजश्व सङ्कलन गरेको छ...