• वैदेशिक रोजगारीबाट फर्किएका दुई युवाद्वारा गाउँमै चप्पल उद्योग सञ्चालन

    गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका बागलुङका दुई जना युवाले गाउँमै चप्पल उद्योग सञ्चालन गरेका छन् । गल्कोट नगरपालिका–११ रिघाका तुलबहादुर राना र बडिगाड गाउँपालिका–४ का विरबहादुर थापाले संयुक्त रुपमा चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बडिगाड गाउँपालिका–२ खर्वाङमा चप्पल तथा एलईडी बल्व उद्योग सञ्चालनमा ल्य...

  • दरका बुढाथोकी खोला किनारमा मृत भेटिए

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –३, दरका केश बहादुर बुढाथोकी स्थानीय दरखोला किनारमा मृत भेटिएका छन् । अन्दाजी ४६ बर्षिय बुढाथोकी मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ...

  • तालबाराही मन्दिर खुला

    पोखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गतचैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणको लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । “लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्...

  • अनेरास्ववियु नेता सुवेदीको बदमासीले एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित

    बेनी ।म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको बदमासीको कारण एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको रहस्य खुलेको छ । स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो बर्षमा अध्ययतरत जिल्लाको मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागी हुनबाट बञ्चित भएका हुन् । आफ्...

  • मनोरम हिमाल

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानी र ताकमबाट देखिएको चुरेन र गुर्जा हिमालको मनोरम दृश्य । तस्बिर :साधन राम्जाली ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ...

  • टुन्डी पावरको ४८ मेगावाट क्षमताको अपर राहुघाटको शिलान्यास

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलन्यास गरे । रगुगंगा नदीको किनारामा गाउँपालिका अध्यक्ष भण्डारी सहित वडा ...

  • बागलुङ, म्याग्दी र पर्वतको विकास र सामाजिक हितमा सहकार्य

    थम्मन थापाबागलुङ । अन्तर्राष्ट्रीय स्तरमा सक्रिय रहेका बागलुङ, पर्वत र म्याग्दी समाजले आपसी सहकार्य गर्दै र जिल्लामा विकास र सामाजिक हितमा साझा अवधारणा र हातेमालो गर्ने योजनाका साथ छलफल प्रारम्भ गरेका छन् । आइतबार सम्पन्न भर्चुअल बैठकमा तीन जिल्लाका अन्तर्राष्ट्रीय समाजका प्रमुख तथा पदाधिकारीहरु सहभागी बैठक सो सहमत...

  • म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिका-८ बस्ने बर्ष ६३ का पुरुष १ जना र बढीगाड, बाग्लुङ स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष २२ की महिला १ जना गरी जम्मा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमि...

  • पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो । कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भन...

  • ढुङ्गाखानीबाट गाउँमै रोजगार

    बागलुङ । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्किएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाले । अफसोच काम सफल भएन । उनको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिए । गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई...