• लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री

    बेनी । लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा लायन सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको निवर्तमान अध्यक्षमा लायन नन्दकुमार पाईजा ...

  • म्याग्दी औलोको कम जोखिमयुक्त जिल्लाको सूचिमा

    बेनी । म्याग्दी औलो रोगको जोखिममा परेको छ । म्याग्दीलाई वि।स। २०७७ मा हिमाली जिल्लामा सूचिकृत गरिएको थियो । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा औलोको जोखिम बढेको जानकारी गराइएको हो । कार्यालयका प्रमुख एकनारायण लम्सालले औलो सार्ने लामखुट्टे भेटिएको, तापक्र...

  • धौलागिरि हिमालमा वेपत्ता भरियाको शव भेटियो

    बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१, नुथला फेलेलीका २० वर्षीय अमृत राईको शव मंगलबार आधार शिविर...

  • म्याग्दीको ग्रामीण क्षेत्रमा बिरामीको उपचार गर्दै डा.केसी

    म्याग्दी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरिरहनुभएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–२, को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उहाँले आइतबारदेखि हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरिरहनुभएको छ ।आइतबार र सोमबार दुई दिनसम्म उहाँले एक सय २५ जनाको उपचार गरेको भु...

  • कौपिनको आविष्कार

    त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...

  • धवलागिरीको मुनामा स्तन तथा पाठेघर सम्बन्धी शिविर सुरु

    बेनी । म्याग्दीकाे धवलागिरी गाउँपालिका वडा नम्बर ३ स्थित मुनामा स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सुरु भएकाे छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा आइतबारदेखि गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर सुरु भएको ...

  • वडा अध्यक्ष गर्बुजालाई मातृशोक

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजालाई मातृशोक परेको छ । वडा अध्यक्ष गर्बुजाकी आमा  ६३ बर्षीया  लैनिमायाँ गर्बुजाको काठमाडौं स्थित ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ७ बजेकाे समयमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । लैनिमायाँ ‍ तत्कालिन  दग्नाम  गावि...

  • लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको अध्यक्षमा श्रीस

    पोखरा ।लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२३÷२०२४ को अध्यक्षमा लायन रूद्रबहादुर श्रीस सर्वसम्मत निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा लायन श्रीस सर्वसम्मत चुनिनुभएको हो । उहाँ यसअघि, क्लबको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, रिजन ९...

  • कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ...

  • न्यु धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम

    बेनी । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकार...