• आमाको मृगौला दान र शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”-रोका (फोटो र भिडियो सहित)

    साधन राम्जाली बेनी,शनिबार भदौ २१ गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टा...