म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा तेस्रो म्याग्दी कप छात्रा/छात्र तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतियोगिताको यु–२० तर्फ छात्रा तर्फ प्रकाश मावि प्रथम ,मंगला मावि द्धितिय भएको छ ।उक्त प्रतियोगितामा प्रकाश माविकी प्रीया बिक...
म्याग्दी न्युज संवाददाता
म्याग्दीमा नयाँ कुष्ठरोगीको पहिचान, सामाजिक डरले अझै पनि रोग लुकाउने प्रवृत्ति
बेनी, ११ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा एक जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भए पनि समाजमा रहेको डर, विभेद र लाञ्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको प्रदेश सनस्थ्य कार्यलय म्याग्दीले जनाएको छ ।आइतबार ७३औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग...
जनता मावि दग्नाममा चन्दादाताको सहयोगमा एआईयुक्त स्मार्ट बोर्ड जडान
दग्नाम, ९ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माध्यमिक विद्यालयमा देश तथा विदेशमा रहेका चन्दादाताहरूको सहयोगमा आधुनिक प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ करिब रु १ लाख ९० हजार लागतमा ७५ इन्चको एआईयुक्त स्मार्ट बोर्ड खरिद गरी विद्य...
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा एक जनाले मात्र फिर्ता लिए उम्मेद्वारी
म्याग्दी । म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।एउटा निर्वाचन क्षेत्र भएको म्याग्दीमा १३ जनाको उम्मेदवारी परेको थियाे । शुक्रबार ...
नागरिकता प्राप्त गर्न दश वर्ष संघर्ष…
बेनी । नेपाली नागरिकताका लागि एक दशकदेखि भौँतारिइरहेका दिदीभाइले समिर खान र यास्मिन बेगमले मंगलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेपछि निकै खुशी हुनुभयाे । नागरिकताका लागि जिल्लामा आउने नेता, मन्त्रीदेखि सरकारी निकायका उच्च पदस्थ कर्मचारीसम्मलाई गुहार्नुभएका समीर र यस्मिनाले कानु...
मतदाता भेट्दै, ज्ञान बाड्दै स्वतन्त्र उम्मेद्वार डा.महावीर पुन
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेर किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्...
म्याग्दीमा निर्वाचन मितव्ययी बनाउन राजनीतिक दलको जोड
म्याग्दी । निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलहरूले जोड दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेका जिल्लाका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आर्थिक रूपमा बढी खर्चिलो र भड्किलो हुँदै ...
धवलागिरी गाउँपालिकाको झिनडाँडा हत्याकाण्ड : हत्या अभियोगमा श्रीमान पक्राउ
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिवाङ झिनडाँडाकी पुनमाया बिकको हत्या अभियोगमा श्रीमान ३२ वर्षिय प्रेम भनिने रमेश कामीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ ।घरबाहिर शौचालय गएको मौका छोपी हत्या गरी भागेका रमेशलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले गण्डकी प्रदेश कार्यालयबाट समन्वय गरी प्रह...
प्रतिनिधि सभा निर्वाचन:म्याग्दीमा दुई स्वतन्त्र सहित १३ जनाले गराए उम्मेद्वारी दर्ता
बेनी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीका अनुसार नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, न...
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा रास्वपाले बनायो युवा नेता युवराज रोका मगरलाई उम्मेदवार
बेनी । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ ।बेनी नगरपालिका -४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले जानकारी दिनुभ...


















































