• लाल युवा क्लबको अध्यक्षमा पुनःखगेन्द्र खत्री

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । शनिबार सम्पन्न क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत पुनः चयन हुनुभएको हो ।विक्रम स‌ंवत २०६३ सालमा स्थापीत क्लबकाे कार्यसमितीकाे  वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्...

  • लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद...

  • सुर्यमुखी युवा क्लबको अध्यक्षमा बुढाथोकी

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,घरथोक स्थित सामाजिक क्रियाकलापमा सक्रिय संस्था सुर्यमुखी युवा क्लबको अध्यक्षमा विनोद बुढाथोकी चयन हुनुभएको छ । सल्लाहकार समिति संयोजक बालकुमार फगामीका अनुसार,क्लबको छैठौं अधिवेशनबाट अध्यक्षमा बुढाथोकी सहित उपाध्यक्षमा तारकबहादुर घर्ती ,सचिवमा अनुप घर्ती ,सहसचिवमा भवना घर्ती ,कोषाध...

  • पत्रकार र कलाकार सम्मानित

    म्याग्दी । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा रानालाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएक...

  • महासंघको स्थापना दिवसमा पत्रकार र कलाकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

    बेनी । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी नगरपालि...

  • नयाँ वर्षमा बेनीमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

    बेनी । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सि लेभल प्रतियोगितामा म...

  • वडा नम्बर ४ लाई जलजला गाउँपालिका अध्यक्ष कपको उपाधि

    बेनी ।पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ ।वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपियाँ, ट्...

  • मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानक...

  • जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

    बेनी ।पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास...

  • बेनीमा चैत्र २७ गतेदेखि पाँचौं उत्साही कप संचालन हुने

    म्याग्दी । नव उत्साही समुह जलजला –३, पर्वतबेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते निधन भएको थ...