• तेस्रो म्याग्दी भलिबल कप सम्पन्न

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा तेस्रो म्याग्दी कप छात्रा/छात्र तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजनामा सम्पन्न भएको प्रतियोगिताको यु–२० तर्फ छात्रा तर्फ प्रकाश मावि प्रथम ,मंगला मावि द्धितिय भएको छ ।उक्त प्रतियोगितामा प्रकाश माविकी प्रीया बिक...

  • जनता मावि दग्नाममा चन्दादाताको सहयोगमा एआईयुक्त स्मार्ट बोर्ड जडान

    दग्नाम, ९ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माध्यमिक विद्यालयमा देश तथा विदेशमा रहेका चन्दादाताहरूको सहयोगमा आधुनिक प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ करिब रु १ लाख ९० हजार लागतमा ७५ इन्चको एआईयुक्त स्मार्ट बोर्ड खरिद गरी विद्य...

  • नागरिकता प्राप्त गर्न दश वर्ष संघर्ष…

    बेनी । नेपाली नागरिकताका लागि एक दशकदेखि भौँतारिइरहेका दिदीभाइले समिर खान र यास्मिन बेगमले मंगलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेपछि निकै खुशी हुनुभयाे । नागरिकताका लागि जिल्लामा आउने नेता, मन्त्रीदेखि सरकारी निकायका उच्च पदस्थ कर्मचारीसम्मलाई गुहार्नुभएका समीर र यस्मिनाले कानु...

  • मतदाता भेट्दै, ज्ञान बाड्दै स्वतन्त्र उम्मेद्वार डा.महावीर पुन

    म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेर किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्...

  • धवलागिरी गाउँपालिकाको झिनडाँडा हत्याकाण्ड : हत्या अभियोगमा श्रीमान पक्राउ

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिवाङ झिनडाँडाकी पुनमाया बिकको हत्या अभियोगमा श्रीमान ३२ वर्षिय प्रेम भनिने रमेश कामीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । घरबाहिर शौचालय गएको मौका छोपी हत्या गरी भागेका रमेशलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले गण्डकी प्रदेश कार्यालयबाट समन्वय गरी प्रह...

  • प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा रास्वपाले बनायो युवा नेता युवराज रोका मगरलाई उम्मेदवार

    बेनी । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ । बेनी नगरपालिका -४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले जानकारी दिनुभ...

  • धवलागिरी गाउँपालिकाको झिनडाँडामा धारिलो हतियार प्रहार गरी युवतीको हत्या

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घ...

  • प्रतिनिधि सभा निर्वाचन : एमालेले दियो म्याग्दीमा हरिकृष्ण श्रेष्ठलाई टिकट

    बेनी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको निर्णय बमोजिम प्रतिनिधि सभा सदस्यका लागि म्याग्दी जिल्लाबाट पार्टी केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ उम्मेदवार चयन हुनुभएको छ।शनिबार बसेको पार्टी सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागी केन्द्रिय सदस्य समेत रहनुभएका श्रेष्ठलाई टिकट द...

  • प्रथम पुख्र्यौली नृत्य प्रतियोगिताको उपाधि बिमको तल्लो गाउँलाई

    दरबाङ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसर पारेर म्याग्दीको मालिका गाउँ पालिका–६, दरबाङमा संचालित भएको प्रथम मालिका गाउँपालिका स्तरीय पुर्खौली नृत्य प्रतियोगिता सम्पन्न भएको छ।मौलिक पुख्र्यौली नाचको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजना तथा मगर संघ जिल्ला समन्वय...

  • देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता

    बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...